बुढी गङ्गा
स्वरूप
बुढी गङ्गा नेपालको एक सामान्य नदी भएता पनि वर्षायाममा यसले ठुलै जनधन गर्ने गरेको छ । यसको बास्तविक नाम बुढी खोला भए पनि वर्तमान समयमा धार्मिक दृष्टिले यसको नाम बुढी गंगा गरिएको हो । पहाडी क्षेत्रदेखि मोरङ सुनसरी हुदै यो भारत प्रवेश गर्छ।