बुद्धमंगल ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बुद्धमंगल ताल नवलपरासीको जहदामा अवस्थित ऐतिहासिक एवं पुरातात्विक ताल हो । यो तालअतिक्रमणका कारण १२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल अहिले सात बिगाहामा सिमित भएको छ । त्रिवेणीधामलुम्बिनी आवतजावत गर्ने बाटोमा पर्ने यस तालको आफ्नै महत्त्व रहेको छ । यस तालको पानी खाएर गौतम बुद्धले ताल छेउमा रात विताएको किम्बदंति पनि पाइन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]