बुधुक क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धनकुटा जिल्लाको मौनाबुधुक गाविसमा पर्ने यस बुधुक क्याम्पसको स्थापना विक्रम सम्वत २०६९ सालमा भएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षा संकायबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा बिएड कक्षाका अङ्ग्रेजी र नेपाली बिषयको पठनपाठन हुनेगर्दछ ।
यस क्यापसको समुद्गघाटन विक्रम सम्वत २०६९ आश्विन १५ गतेका दिन पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाबाट भएको हो ।

बुधुक क्याम्पस कार्यालय