बेतना
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
बेतना सिमसार | |
---|---|
स्थान | नेपाल |
नजिकैको सहर | बेलबारी |
नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरूको संरक्षण पनि गरीदै आएको छ । यहाँको मुख्य विशेषतामा बोटिंग गर्ने, शान्ति बातावरण, सुन्दर सजावट रहेको छ । बेतना सिमसार एक सिमसार मात्र न भएर यहाँ बिबिन्न ठाउँबाट पिकनिक (वनभोज) खान समेत आउने गर्दछन ।
यो सिमसारलाई एक पर्यटकीय क्षेत्रपनि हो । यहाँ करीब एक दिनमा दुई हजार भन्दा बढी मानिसहरु घुमफिर गर्न आउने गर्दछन । जस्तै : इलाम, धरान, विराटनगर, इटहरी आदि ठाउँबाट दैनिक रूपमा मानिसहरु आउने गर्दछन ।
इतिहास[सम्पादन गर्नुहोस्]
जलवायु[सम्पादन गर्नुहोस्]
पशुपंक्षी तथा जनावरहरू[सम्पादन गर्नुहोस्]
साहित्य[सम्पादन गर्नुहोस्]
मिडिया[सम्पादन गर्नुहोस्]
याँहा पाईने जानावरहरूको तस्विर[सम्पादन गर्नुहोस्]
प्राकृतिक अवस्था[सम्पादन गर्नुहोस्]
This article needs additional categories. Please help out by adding categories to it so that it can be listed with similar articles. (जनवरी २०१७) |