सामग्रीमा जानुहोस्

बेन डेभिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेन डेभिस
सन् २०१६ मा डेभिस वेल्सबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम बेन्जिमिन थोमस डेभिस[]
जन्म मिति (1993-04-24) २४ अप्रिल १९९३ (उमेर ३२)[]
जन्म स्थान निथ, वेल्स
उचाइ फिट ११ इन्च (१.८१ मी)[]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
टोटनह्याम हट्स्पर
सङ्ख्या ३३
युवा करियर
२०००–२००१ स्वान्सी सिटी
२००१–२०१४ भिबर्ग एफएफ
२००४–२०१२ स्वान्सी सिटी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१२–२०१४ स्वान्सी सिटी ७१ (३)
२०१४– टोटनह्याम हट्स्पर ८८ (३)
अन्तर्राष्ट्रिय करियर
२०११–२०१२ वेल्स यू-२१ (०)
२०१२– वेल्स ४३ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:०१, ६ अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २२:०१, १६ अक्टोबर २०१८ (युटिसी)

बेन डेभिस (जन्म: १९ डिसेम्बर १९९८) एक वेल्सका पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब टोटनह्याम हट्स्पर फुटबल क्लब र वेल्स राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क

[सम्पादन गर्नुहोस्]
अद्यावधिक ६ अक्टोबर २०१८
उपस्थिति र क्लबको लागि गरेका गोलहरू
क्लब सिजन लिग एफए कप लिग कप युरोप जम्मा
विभागखेलगोलखेलगोलखेलगोलखेलगोलखेलगोल
स्वान्सी सिटी २०१२–१३ प्रिमियर लिग ३७४४
२०१३–१४ प्रिमियर लिग ३४४१
जम्मा ७१८५
टोटनह्याम हट्स्पर २०१४–१५ प्रिमियर लिग १४२९
२०१५–१६ प्रिमियर लिग १७२७
२०१६–१७ प्रिमियर लिग २३३४
२०१७–१८ प्रिमियर लिग २९३८
२०१८–१९ प्रिमियर लिग
जम्मा ८८११२९१३६
जम्मा १५९१२१४३६२२१

    सन्दर्भ सामग्री

    [सम्पादन गर्नुहोस्]
    1. "२०१७/१८ प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ९ डिसेम्बर २०१७
    2. "बेन डेभिस", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच ९ डिसेम्बर २०१७
    3. "बेन डेभिस: जनाकारी", प्रिमियर लिग, अन्तिम पहुँच ९ डिसेम्बर २०१७

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]
    • प्रोफाइल टोटाह्याम हट्स्परको आधिकारिक वेबसाइटमा