बोमिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोमिस, निगम
सन् २००६ मा, बोमिसका संस्थापकहरू
व्यवसायको प्रकारनिजी कम्पनी
साइटको प्रकार
वेब प्रवेशद्वार
विज्ञापन
उपलब्ध भाषाअङ्ग्रेजी
संस्थापित१९९६
विघटन भएकोसन् २००७[१]
मुख्यालयहरू,
संस्थापक (हरू)जिमी वेल्स
टिम सेल
माइकल डेभिस
प्रमुख कार्यकारी अधिकृतटिम सेल[२][३]
उद्योगडट-कम
उत्पादहरूबोमिस प्रिमियम[४][५]
बोमिस बेब्स[६][७]
बोमिस बेब रिपोर्ट[२][८]
द बेब इन्जिन[४][९]
बोमिस ब्राउजर[१०]
कर्मचारीहरू१०
सहायक कम्पनी(हरू)न्युपिडिया (सन् २०००–२००३)[११][१२]
विकिपिडिया (सन् २००१–२००३)[८][१३]
युआरएलबोमिस डटकम, अभिलेख इन्टरनेट अर्काइभमा
विज्ञापन
दर्ताचाहिँदैन
चालु भएको मिति१९९६

बोमिस एक डट-कम कम्पनी थियो जुन नि:शुल्क सामग्री अनलाइन-विश्वकोश परियोजनाहरू न्युपेडियाविकिपिडियाको सिर्जनालाई समर्थन गर्नका लागि सबैभन्दा प्रसिद्ध थियो।[९] यो १९९६ मा जिमी वेल्स, टिम सेफ, र माइकल डेभिसद्वारा सह-स्थापना गरिएको थियो। सन् २००७ सम्म, कम्पनी निष्क्रिय भएको थियो,[१४][१५][१६] यसको विकिपिडिया-सम्बन्धित स्रोतहरू विकिमिडिया फाउन्डेसनमा हस्तान्तरण गरिएको थियो। [९][१७]

बोमिसले न्युपिडियालाई नि:शुल्क अनलाइन विश्वकोश (विज्ञहरूद्वारा पेश गरिएको सामग्री सहित)को रूपमा सिर्जना गरेको थियो तर यसमा एक कठिन, ढिलो समीक्षा प्रक्रिया थियो। विकिपिडिया सुरुमा बोमिसद्वारा न्युपिडियाका लागि सामग्री उपलब्ध गराउन सुरु गरिएको थियो र २००२ को अन्त्य सम्म नफा मुलक उद्यम थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hutcheon 2007
  2. २.० २.१ Barnett 2005, पृष्ठ 62.
  3. Heise Online (October 28, 2006)
  4. ४.० ४.१ Business Insider 2013
  5. Zittrain 2008, p. 133
  6. Hansen 2005
  7. Miller 2007, p. 17
  8. ८.० ८.१ Rosenzweig 2013
  9. ९.० ९.१ ९.२ Henderson 2008, p. 500
  10. Wright 1999
  11. Mahadevan 2006, p. 15
  12. Hasan 2011
  13. Rosenzweig 2006
  14. Seybold 2006, p. 250
  15. DiBona 2005
  16. Lih 2009
  17. Ayers 2008

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]