बोस्निया र हर्जगोभिना राष्ट्रिय फुटबल टोली
स्वरूप
(बोस्निया र हर्जगोभिना राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Zlatni ljiljani (Golden Lilies) Zmajevi (Dragons) | ||
---|---|---|---|
सङ्गठन | बोस्निया र हर्जगोभिना फुटबल सङ्घ | ||
सङ्घ | यूरोपीय फुटबल संघहरूको सङ्घ (युरोप) | ||
प्रमुख प्रशिक्षक | रोबर्ट प्रोसीनेट्कि | ||
कप्तान | एडिन जेको | ||
सर्वाधिक उपस्थिति | एडिन जेको (९५) | ||
सर्वाधिक गोलकर्ता | एडिन जेको (५३) | ||
गृह रङ्गशाला | बिलिनो पोल्जे | ||
फिफा कोड | BIH | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३९ १ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | १३ (अगस्ट २०१३) | ||
निम्न वरीयता | १७३ (सेप्टेम्बर १९९६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
अनाधिकारिक फिफा म्याच इरान १-३ बोस्निया र हर्जगोभिना (तेहरान, इरान; ६ जुन १९९३)[१] फिफा अन्तर्राष्ट्रिय म्याच अल्बानिया २-० बोस्निया र हर्जगोभिना. (तिराना, अल्बानिया; ३० नोभेर्म्बर १९९५) | |||
ठूलो विजय | |||
बोस्निया र हर्जगोभिना ७-० एस्टोनिया (जेनीका, बोस्निया र हर्जगोभिना; १० सेप्टेम्बर २००८) लिस्टेनस्टाइन १-८ बोस्निया र हर्जगोभिना (भाडुज, लिचटेन्स्टाईन; ७ सेप्टेम्बर २०१२) | |||
ठूलो हार | |||
अर्जेन्टिना ५-० बोस्निया र हर्जगोभिना (कोर्डोबा, अर्जेन्टिना; १४ मे १९९८) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २०१४) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २०१४ |
बोस्निया र हर्जगोभिना राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बोस्निया र हर्जगोभिनाको प्रतिनिधित्व गर्ने गर्छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ rsssf.com (२६ मार्च २००८), "Bosnia-Herzegovina - List of International Matches", rsssf.com, अन्तिम पहुँच २६ मार्च २००८।