ब्रायन लारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रायन लारा
सन् २००९, १९ अप्रिलमा ब्रायन लारा
व्यक्तिगत जानकारी
नामब्रायन चार्ल्स लारा
जन्म (1969-05-02) २ मे १९६९ (उमेर ५४)
स्यान्टा क्रुज, ट्रिनिड्याड एन्ड टोब्यागो
उपनामप्रिन्स
उचाई५ फिट ८ इन्च (१.७३ मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते लेग स्पीन
भूमिकाब्याट्सम्यान
वेबसाइटhttp://bclara.com
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १९६)६ डिसेम्बर १९९० v पाकिस्तान
अन्तिम टेस्ट२७ नोभेम्बर २००६ v पाकिस्तान
एदिअ पदार्पण (क्याप ५९)९ नोभेम्बर १९९० v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२१ अप्रिल २००७ v इङ्ल्यान्ड
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक
घरेलु टोली जानकारी
वर्षटिम
१९८७-२००८ट्रिनिड्याड एन्ड टोब्यागो
१९९२-१९९३ट्रान्सभाल
१९९४-१९९८वारविकशायर
२०१०साउदर्न रक्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेष्ट अन्तराष्ट्रिय एक दिवसीय प्रथम श्रेणी क्रिकेट लिष्ट ए क्रिकेट
म्याच १३१ २९९ २६१ ४२९
कुल रन ११,९५३ १०,४०५ २२,१५६ १४,६०२
ब्याटिङ औसत ५२.८८ ४०.४८ ५१.८८ ३९.६७
१००/५० ३४/४८ १९/६३ ६५/८८ २७/८६
सर्वोच्च स्कोर ४००* १६९ ५०१* १६९
कुल बल ६० ४९ ५१४ १३०
विकेट
बलिङ औसत १५.२५ १०४ २९.८०
एक इनिङमा ५ विकेट 0
एक म्याचमा १० विकेट 0 n/a n/a
उत्कृष्ट बलिङ २/५ १/१ २/५
क्याच/स्टम्प १६४/– १२०/– ३२०/– १७७/–
स्रोत: cricinfo.com, ४ फेब्रुअरी २०१२

ब्रायन चार्ल्स लारा, ट्रिनिटी क्रस, ओ.सि.सि., ए.एम. (जन्म २ मे १९६९) पूर्व ट्रिनिड्याडियन अन्तराष्ट्रिय क्रिकेट खेलाडी हुन्। [१][२] उनी क्रिकेटको सर्वकालिन् महान् खेलाडी मध्ये एक हुन् । [३][४][५]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Player Profile: Brian Lara", CricInfo, ESPN, अन्तिम पहुँच ७ जुन २००९ 
  2. Atherton, Mike (७ अप्रिल २००८), "Genius of Brian Lara hailed by Wisden", The Times (UK), अन्तिम पहुँच २६ अप्रिल २०१० 
  3. Gough, Martin (२६ नोभेम्बर २००५), "Lara the best ever?", BBC News 
  4. "'Lara the greatest among his peers'" 
  5. "'501 reasons why Lara the best'"  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]