भगवान कोइराला
भगवान कोइराला | |
---|---|
जन्म | [१] पाल्पा, नेपाल[१] | जुलाई २४, १९६०
शिक्षा | ढाका युनिभर्सिटी कार्किभ नेसनल मेडिकल युनिभर्सिटी |
चिनारीको कारण | ओपन हर्ट सर्जरी |
Profession | Surgeon, प्राध्यापक[१] |
Institutions | त्रिभुवन विश्वविद्यालय) नेपाल मेडिकल कलेज त्रि.वि शिक्षण अस्पताल[२] मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (MCVTC)[३] शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र[४] नर्भिक इन्टरनेसनल हस्पिटल[५] निजामती कर्मचारी अस्पताल[६] मानव अङ्ग प्रत्यारोपण केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,[१] Cardiac Society of Nepal[७] |
Specialism | cardiothoracic surgery[१] |
Research | open-heart surgery[१] |
Notable prizes | सुप्रबल गोरखा दक्षिण बाहु Birendra-Aisworya Medal for Outstanding Service Excellence Achiever's Award |
भगवान कोइराला | |
---|---|
नेपाल मेडिकल काउन्सिल अध्यक्ष | |
पद बहाली २०७६ कार्तिक १७[८] | |
डा. भगवान कोइराला (जन्म:) कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन्।[१] नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ ।[९]</ref>
वृति
[सम्पादन गर्नुहोस्]कोइरालाले त्रि वि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरे । उनी २००१ देखि २००९ सम्म शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख थिए । उनले त्रि वि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गरे । [१०][४][११] also known for being a philanthropic organization. He is also involved with different national and international projects and campaigns to ensure funds and charity for needy patients.[१२][१३]
He has performed over 10,000 heart operations, personally or directly supervised, from 2001 to 2012. (need verification, 1000 surgeries / year which is 3 per every single day of 10 years) Being one of the senior-most surgeon and capable administrator, he was appointed the Director of T.U. Teaching Hospital (TUTH), where he first started his career, in November 2012.[२]
सदस्यता
[सम्पादन गर्नुहोस्]Koirala is the member of numerous medical and scientific organizations:-
- नेपाल मेडिकल एसोसियसन
- सोसाइटी अफ सर्जन्स इन नेपाल [१४]
- नेपाल हार्ट फाउन्डेसन [१५]
- मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर [३]
- कार्डियाक सोसाईटी अफ नेपाल [७]
- जयन्ति मेमोरियल ट्रस्ट [१६][१७]
- बङ्गलादेश कार्डियाक सोसाइटी [१८]
- अमेरिका नेपाल मेडिकल फाउन्डेसन[१९]
- हार्ट क्लब नेपाल [२०]
- हार्ट टु हार्ट नेपाल
- इन्डियन एसोसियसन अफ कार्डियोथोरासिक थोरासिक सर्जनस् [२१]
- American College of Cardiology (FACC)[२२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ १.५ १.६ "Bhagwan Koirala bio", SGNHC.org.np, अन्तिम पहुँच २०१२-१२-२८।
- ↑ २.० २.१ "T.U. Teaching Hospital Payroll", Teaching Hospital of Nepal, अन्तिम पहुँच २०१२-१२-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२८ मिति
- ↑ ३.० ३.१ "Koirala's membership in a national medical foundation", MCVTC.org.np, अन्तिम पहुँच २०१२-१२-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०६-२३ मिति
- ↑ ४.० ४.१ "Koirala's credentials", SGNHC.org.np, अन्तिम पहुँच २०१२-१२-२८।
- ↑ "Norvic Intl. Hospital's team", NorvicHospital.com, अन्तिम पहुँच २०१२-१२-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-०२ मिति
- ↑ "Cicil Service Hospital of Nepal's team", CivilServiceHospital.org, अन्तिम पहुँच २०१२-१२-२८।
- ↑ ७.० ७.१ "Committee members of Cardiac Society of Nepal", CSN.org.np, अन्तिम पहुँच २०१२-१२-३०।
- ↑ "डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त", कान्तिपुर मिडिया ग्रुप, अन्तिम पहुँच २०७६ कार्तिक १७।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;BK Intr.
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Bio2
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Dr. Koirala's Bio", CTSNet.org, अन्तिम पहुँच २०१२-१२-२८।
- ↑ "Koirala being interviewed by Reader's Club of Nepal", अन्तिम पहुँच २०१२-१२-२८।
- ↑ "Sahid Gangalal Hospital's Annual Report (2007", Sahid Gangalal Hospital, मूलबाट जनवरी २०, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१६।
- ↑ "Koirala's membership in a national medical foundation", SSN.com, मूलबाट २०१३-०८-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१२-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२१ मिति
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;MSMT
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Koirala's membership in a national medical foundation", NepaliTimes.com, अन्तिम पहुँच २०१२-१२-२८।
- ↑ "Koirala's membership in a national medical foundation", JMT.org.np, मूलबाट २०१३-०४-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१२-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१९ मिति
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;APSCardio
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Koirala's membership in Intl. medical foundation", ANMF.net, अन्तिम पहुँच २०१२-१२-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१९ मिति
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Bal Dhadkan
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Koirala's membership in a Intl. medical foundation", IACTS.org, अन्तिम पहुँच २०१२-१२-२८।[स्थायी मृत कडी]
- ↑ "Koirala's membership in Intl. medical foundation", NorvicHospital.com, अन्तिम पहुँच २०१२-१२-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-११ मिति