भनभक्त गुरुङ
स्वरूप
भनभक्त गुरुङ | |
|---|---|
![]() | |
| जन्म | १९२१ सेप्टेम्बर फल्बू, गोरखा |
| मृत्यु | १ मार्च २००८ (उमेर ८६) गोरखा, नेपाल |
| निष्ठा | नेपाल |
| सेवा/ | ब्रिटिश भारतीय सेना |
| सक्रिय सेवा अवधि | १९३९–१९४६ |
| सैन्य क्रम | हवल्दार |
| एकाइ | दोश्रो गोर्खा राइफल |
| युद्ध | द्वितीय विश्व युद्ध |
| पुरस्कारहरू | |
हवल्दार भिक्टोरिया क्रस भनभक्त गुरुङ गोर्खा जसले द्वितीय विश्व युद्धमा बर्मामा दोश्रो गोर्खा राइफलको तेश्रो बटालियनबाट राइफलम्यानको रूपमा बह्दुरीपुर्वक लडे बापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पदक पाएका थिए ।
प्रारम्भिक जीवन र सेवा
[सम्पादन गर्नुहोस्]भनभक्त गुरुङको जन्म गोरखाको फल्पूमा १९७८ मा भएको थियो । [१] उनी अठार वर्षको उमेरमा दोश्रो विश्व युद्धको समयमा दोश्रो गोर्खा राइफलमा भर्ति भएका थिए ।[२]
उनको रेजिमेन्टले लडाई सम्मान तथा उनले राजा जर्ज पाँचौबाट बकिंघम प्यालेसमा भिक्टोरिया क्रस पदक पाएका थिए ।[३]
उनको मृत्यु १ मार्च २००८ मा ८६ वर्षको उमेरमा भयो ।
पदक
[सम्पादन गर्नुहोस्]उनको भिक्टोरिया क्रस गोर्खा संग्राहलय , बेलायतमा प्रदर्शनमा राखिएको छ।
मृत्यु
[सम्पादन गर्नुहोस्]उनको मृत्यु १ मार्च २००८ मा ८६ वर्षको उमेरमा भयो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]
