सामग्रीमा जानुहोस्

भिक्टोरिया क्रस विजेता नेपालीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भिक्टोरिया क्रस विजेता नेपालीहरू

  यसले * को साथमा, विक्टोरिया क्रस मरणोपरान्त सम्मानित गरिएको संकेत गर्दछ।

भिक्टोरिया क्रस विजेता नेपालीहरू[]
नाम कार्य मिति द्वन्द्व कार्य गर्ने ठाउँ
कूलबीर थापासन् १९१५पहिलो विश्वयुद्धफ्रान्स
करणबहादुर राना मगरसन् १९१८पहिलो विश्वयुद्धइजिप्ट
लालबहादुर थापामगरसन् १९४३दोस्रो विश्व युद्धट्युनिसिया
गजे घलेसन् १९४३दोस्रो विश्व युद्धबर्मा
तुलबहादुर पुनसन् १९४४दोस्रो विश्व युद्धबर्मा
नेत्रबहादुर थापासन् १९४४*दोस्रो विश्व युद्धबर्मा
शेरबहादुर थापासन् १९४४*दोस्रो विश्व युद्धइटाली
अगनसिंह राईसन् १९४४दोस्रो विश्व युद्धबर्मा
थमन गुरुङसन् १९४४*दोस्रो विश्व युद्धइटाली
गन्जु लामासन् १९४४दोस्रो विश्व युद्धबर्मा
लाछिमान गुरुङसन् १९४५दोस्रो विश्व युद्धबर्मा
भनभक्त गुरुङसन् १९४५दोस्रो विश्व युद्धबर्मा
रामबहादुर लिम्बूसन् १९४५इन्डोनेसिया–मलेसिया भिडन्तबोर्नियो
  1. "Brigade of Gurkhas; Honours and Awards: Victoria Cross", British Army, Ministry of Defence, मूलबाट ५ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०२१