भानुअटु राष्ट्रिय फुटबल टोली
स्वरूप
| सङ्गठन | भानुअटु फुटबल सङ्घ | ||
|---|---|---|---|
| सङ्घ | ओशेनिया फुटबल सङ्घ (ओशिनिया) | ||
| प्रमुख प्रशिक्षक | खाली | ||
| कप्तान | Fenedy Masauvakalo | ||
| सर्वाधिक उपस्थिति | Etienne Mermer (२९) | ||
| सर्वाधिक गोलकर्ता | Richard Iwai (१९)[१] | ||
| गृह रङ्गशाला | पोर्ट भिल्ल म्युनिसिपल रङ्गशाला | ||
| फिफा कोड | VAN | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १६२ | ||
| उच्च वरीयता | १३१ (अक्टोबर २००७) | ||
| निम्न वरीयता | २०१ (अक्टोबर–नोभेम्बर २०१५) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(नूमेआ, न्यु क्यालेडोनिया; ४ अक्टोबर १९५१) [२] | |||
| ठूलो विजय | |||
(लाकुटोका, फिजी; ७ जुलाई २००३)[२] | |||
| ठूलो हार | |||
(नूमेआ, न्यु क्यालेडोनिया; ४ अक्टोबर १९५१)[२] | |||
| ओएफसी राष्ट्र कप | |||
| उपस्थिति | ८ (पहिलो खेल १९७३) | ||
| उत्कृष्ट नतिजा | चौथो स्थान, १९७३, २०००, २००२ र २००८ | ||
भानुअटु राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भानुअटुको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो भानुअटु फुटबलको लागि शासकीय निकाय भानुअटु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ माम्रुड, रोबेर्टो; Stokkermans, Karel, "१०० भन्दा बढि उपस्थिति र ३० अन्तर्राष्ट्रिय गोल गरेका खेलाडीहरू", आरएसएसएसएफ, अन्तिम पहुँच २२ अगस्ट २०११।
- ↑ २.० २.१ २.२ "भानुअटु (न्यु ह्याब्रिड्स) – अन्तर्राष्ट्रिय खेलहरूको सुची", आरएसएसएसएफ डटकम, अन्तिम पहुँच १० जुलाई २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- भानुअटु फिफा डटकममा
- भानुअटु ओएफसीको वेबसाइटमा
- एनएल लग डटकम
- Vanuafoot – आधिकारिक वेबसाइट
- आधिकारिक ब्ल्ग साइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२९ मिति