भारतमा हिन्दु धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भारतमा हिन्दू धर्मबाट अनुप्रेषित)
भारतीय हिन्दूहरू
नयाँ दिल्लीमा रहेको अक्षरधाम मन्दिर
कुल जनसङ्ख्या
९६.६३ करोड[१] (सन् २०११)
कुल जनसङ्ख्याको ७९.८% ह्रास
उल्लेखनीय जनसङ्ख्या भएका क्षेत्रहरू
उत्तर प्रदेश१५,९३,१२,६५४
महाराष्ट्र८,९७,०३,०५६
बिहार८,६०,७८,६८६
मध्य प्रदेश६,६०,०७,१२१
पश्चिम बङ्गाल६,४३,८५,५४६
तमिलनाडु६,३१,८८,१६८
राजस्थान६,३१,८८,१६८
धर्म
हिन्दू धर्म (बहुमत)
आदिवासी धर्मसर्ना (अल्पमत)
शास्त्रहरू
श्रीमद्भगवद गीता, वेदअन्य
भाषाहरू
संस्कृत (पवित्र)
पालीतमिल (मौलिक)
भारतीय भाषाहरू (क्षेत्रको आधारमा)

हिन्दू धर्म भारतको सबैभन्दा ठूलो धर्म हो। सन् २०११को भारतको जनगणना अनुसार ९६ करोड ६३ लाख (७९.८%) मानिसहरूले आफुलाई हिन्दू धर्मावलम्बी भएको पहिचान गराएका थिए। विश्वमा बसोबास गर्ने हिन्दू जनसङ्ख्याको ९४% हिन्दूहरू भारतमा रहेका छन्, तसर्थ भारतलाई विश्वको सबैभन्दा ठूलो हिन्दू राष्ट्र कायम गरिएको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "India's religions by numbers", २६ अगस्ट २०१५ – www.thehindu.comद्वारा। 
  2. "By 2050, India to have world's largest populations of Hindus and Muslims", Pew Research Center (en-USमा), अन्तिम पहुँच २०२०-११-१७ 

पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]