भारतीय महिला क्रिकेट टोली
स्वरूप
(भारत महिला राष्ट्रिय क्रिकेट टोलीबाट अनुप्रेषित)
यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
| Association | बिसिसिआई |
|---|---|
| आइसिसी मान्यता | पूर्ण सदस्य (१९२६) |
| आइसिसी क्षेत्र | एसिया |
| प्रशिक्षक | |
| कप्तान | मिताली राज टेस्ट, वनडे हरमनप्रीत कौर टी२० |
| पहिलो टेस्ट | |
(बेङ्गलोर; ३१ अक्टोबर १९७६) | |
| पहिलो ओडिआइ | |
(कलकता; १ जनवरी १९७८) | |
| पहिलो टि२० | |
(डर्बी; ५ अगस्ट २००६) | |
| विश्वकप | |
| सहभागी | ८ (first in १९७८) |
| उत्कृष्ट नतिजा | रनर अप (२००५) |
| टि२० विश्वकप | |
| सहभागी | ४ (first in २००९) |
| उत्कृष्ट नतिजा | फाइनल २०१६ |
| सम्म २५ नोभेम्बर २०१६ | |
भारतीय महिला क्रिकेट टिम (अङ्ग्रेजी: India women's national cricket team) जसलाई विमन इन ब्लु को नामले समेत चिनिने भारतको राष्ट्रिय महिला क्रिकेट टिम हो । यस क्रिकेट टिमको सञ्चालन बिसिसिआईले गर्दछ ।[१][२]भारतीय महिला क्रिकेट टिमले पहिलो टेस्ट क्रिकेट म्याच ३१ अक्टोबर १९७६ मा बेङ्गलोरमा वेस्ट इन्डिज महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो भने आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय १ जनवरी १९७८ मा कोलकातामा इङ्ल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो र पहिलो ट्वेन्टी-ट्वेन्टी म्याच ५ अगस्ट २००६ मा डर्बीमा इङ्ल्यान्ड विरुद्ध खेलेको थियो ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "India in England, 1911", Cricket Archive, अन्तिम पहुँच ७ डिसेम्बर २००९। वेब्याक मेसिन अभिलेखिकरण १८ मार्च २००९ मिति
- ↑ "Cricket and Politics in Colonial India", Ramachandra Guha, १९९८, अन्तिम पहुँच ७ डिसेम्बर २००९।
- ↑ Downing, Clement (१९७८), A History of the Indian Wars, पृ: १८९, ओसिएलसी 5905776।