भुटानको राजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भुटानका राजाहरूबाट अनुप्रेषित)
भुटानको राजा
पदासिन
जिग्मे खेसर नामग्याल वाङचुक
५ औं राजा
(९ डिसेम्बर २००६ देखि)
विवरण
युवराजजिग्मे नामग्याल वाङचुक
पहिलो राजाउग्येन वाङचुक
गठन१७ डिसेम्बर १९०७
निवासथिम्पु

भुटानको राजा (ड्रुक ग्याल्पो) भुटान राज्यका राष्ट्रप्रमुख हुन्।[१] जोङ्खा भाषामा, भुटानलाई ड्रुकुल भनेर चिनिन्छ जसलाई "थन्डर ड्र्यागनको भूमि" भनिन्छ।[२] तसर्थ, भुटानका राजाहरूलाई ड्रुक ग्याल्पो ("ड्रागन राजा") भनेर चिनिन्छ भने, भुटानी मानिसहरूले आफूलाई द्रुकपा भन्ने गर्छन्, जसको अर्थ "ड्रुक (भुटान)का मानिसहरू" हो।[३]

सूची[सम्पादन गर्नुहोस्]

नामजीवनकालशासन सुरुशासन समाप्तटिप्पणीहरूराजवंशतस्बिर
उग्येन
  • पहिलो राजा
  • ཨོ་རྒྱན་དབང་ཕྱུག
(१८६२-०६-११)११ जुन १८६२ – २६ अगस्ट १९२६(1926-08-26) (उमेर ६४)१७ डिसेम्बर १९०७२६ अगस्ट १९२६जिग्मे नामग्यालका छोरावाङचुक
जिग्मे
  • दोस्रो राजा
  • འཇིགས་མེད་དབང་ཕྱུག
सन् १९०५ – ३० मार्च १९५२
(४७ वर्ष)
२६ अगस्ट १९२६३० मार्च १९५२उग्येनको छोरोवाङचुक
जिग्मे दोर्जी
  • तेस्रो राजा
  • འབྲུག་རྒྱལ་པོ་ འཇིགས་མེད་རྡོ་རྗེ་དབང་ཕྱུག་མཆོག་
(१९२९-०५-०२)२ मे १९२९ – २१ जुलाई १९७२(1972-07-21) (उमेर ४३)३० मार्च १९५२२१ जुलाई १९७२जिग्मेका छोरावाङचुक
जिग्मे सिङगे
  • चौथो राजा
  • འཇིགས་མེད་སེང་གེ་དབང་ཕྱུག་
(1955-11-11) ११ नोभेम्बर १९५५ (उमेर ६८)२१ जुलाई १९७२९ डिसेम्बर २००६
(सिंहासन त्याग गरे)
जिग्मे दोर्जीको छोरोवाङचुक
जिग्मे खेसर नामग्याल
  • ५औं राजा
  • འཇིགས་མེད་གེ་སར་རྣམ་རྒྱལ་དབང་ཕྱུག་
(1980-02-21) २१ फेब्रुअरी १९८० (उमेर ४४)९ डिसेम्बर २००६पदाधिकारीजिग्मे सिङगेको छोरावाङचुक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Article 2: The Institution of Monarchy", The Constitution of the Kingdom of Bhutan, आइएसबिएन 99936-754-0-7, मूलबाट ६ जुलाई २०११-मा सङ्ग्रहित। 
  2. Constitution of Bhutan वेब्याक मेसिन अभिलेखिकरण ६ जुलाई २०११ मिति, Art. 3
  3. "A Legacy of Two Kings", Bhutan 2008, मूलबाट १५ डिसेम्बर २०१०-मा सङ्ग्रहित।