भुवन दहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुवन दहाल
जन्मडोटी
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशागायन
कार्यकाल२०५६ देखि अहिलेसम्म

भुवन दहालको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो।

जीवनी[सम्पादन गर्नुहोस्]

उहाँको जन्म डोटी जिल्ला को दह कालिका स्थान दहमा, आमा नन्दि देबि दहाल र बुवा शिब प्रसाद दहाल का छ ओटा सन्तान मध्य दोस्रो अथवा माइला सन्तान को रुप मा भएको हो। भुवन दहाल को बाल्यकाल गाउँ मै बितेको हो। गाउँ कै स्कुल देखि शारदा मा.बि. मौवा प्रभात उच्च मा.बि. देहिमान्डौ मा अध्यन कै क्रम मा दहाल बि. सं. २०५६ सालमा संगीत क्षेत्रमा आउनु भएकोहो। पहिलो एल्वम रुखो पिरति २०५८ मा लिएरआएका दहाल ले, करिब ३५ ओटा एल्वम निकाल्नु भयको छ, भने,करिब २५०० गीत मा स्वर दिनु भयको छ। सुदुर को सबै भन्दा बढि गित गाउने कलाकार भुवन दहाल हुन। थुप्रै देउडा गीत मा आवाज दिनु भएका दहाल ठाडि भाका र डेउडाका राजा कै रुपमा चिनिने गर्दछन।

देउडा गायन क्षेत्र प्रारम्भ[सम्पादन गर्नुहोस्]

बि. सं. २०५६ सालमा दिपेन्द्र दाहाल को चोली चौबन्दी एल्वमा काटु सिमल डाली गितबाट शुरु गरेका हुन्।

देउडा गीति एल्बमहरू[सम्पादन गर्नुहोस्]

  • १. रुखो पिरती
  • २. गइरी गणा छ्याम्म
  • ३. सासु बुहारि
  • ४. धन्य पुरती
  • ५. सुनको ढुकुरि
  • ६. यसैरौ पिती
  • ७. नौलो पिरती
  • ७. गैरि खेत
  • ९. पलायो पिरती
  • १०. फर्क छोरेट्टि
  • ११. पिरती मा हल्ला
  • १२. म बाइगे कुइरे का देश
  • १३. भुवन यात्रा १, २, ३ र ४
  • १४. भुवन दाहाल का ठाडि भाका
  • १५. माया जाल
  • १६. डोटि हुदै डडल्धुरा
  • १७. मनकी मायालु
  • १८. हल्ला चल्यो गाउँमा[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्नुहोस्]