भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालकोको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
बहालवाला
रञ्जिता श्रेष्ठ
२०२३ मार्च ३१ देखि
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
सदस्यनेपालको मन्त्रिपरिषद्
प्रतिवेदन पेशनेपालको सङ्घीय संसद
मनोनयनकर्ताप्रधानमन्त्री
नियुक्तिकर्ताराष्ट्रपति
अग्रगामीकृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रमुख हुन् ।[१] संघीय मन्त्रिपरिषद्का वरिष्ठ अधिकारीमध्येका एक मन्त्रीले न्यायिक पहुँचको स्तरोन्नति, जग्गाको स्वामित्वको सुरक्षाको अनुभूति र देशमा सेवा प्रभावको प्रभावकारिता बढाउँदै सुशासन स्थापना गर्ने जिम्मेवारी हो।[२]

वर्तमान मन्त्री रञ्जिता श्रेष्ठ हुन् जसले २०२३ मार्च ३१ मा पदभार ग्रहण गरेकी थिइन् ।[३][४]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Ministy of Land Management, Cooperatives and Poverty Alleviation", Nepal Government Portal (en-USमा), अन्तिम पहुँच २०२४-०२-१८ 
  2. "भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालया", molcpa.gov.np, अन्तिम पहुँच २०२४-०२-१८ 
  3. "Minister Of Land Management Shrestha Has Also Resumed His Post", The NepaliPost (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०२-१८ 
  4. "Ranjita Shrestha to be the Minister from Nagarik Unmukti", English.MakaluKhabar.com (en-USमा), अन्तिम पहुँच २०२४-०२-१८