भोटे कोशी जलविद्युत केन्द्र
स्वरूप
भोटे कोशी जलविद्युत केन्द्र | |
---|---|
निर्देशाङ्क | २७°५४′४६″उ ८५°५५′२६″पू / 27.91278°N 85.92389°E |
स्थिति | सक्रिय |
निर्माण आरम्भ | १९९७ |
उदघाटन मिति | २००० |
निर्माण लागत | US$९८ मिलियन |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | भोटेकोशी |
लम्बाइ | ६० मी (२०० फिट) |
शिखरको अवनति | १,४३५ मी (४,७०८ फिट) |
Spillway capacity | १,०४४ मी3/सेक (३६,९०० घन फिट/सेक) |
जलाशय | |
जलग्रह क्षेत्र | २,१३२ किमी (१,३२५ माइल) |
Normal elevation | १,४३४ मी (४,७०५ फिट) |
जलविद्युत आयोजना | |
सुरुवात मिति | २००१ |
प्रकार | नदीको पानी |
पानीको चाँप | १३५.५ मी (४४५ फिट) (normal) |
टर्बाइन | २ X २२ MW |
वार्षिक उत्पादन | २४६ GWh |
भोटे कोशी पावर प्लान्ट ( माथिल्लो भोटे कोशी परियोजना पनि भनिने) नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ। यो सन् १९९७ र २००० को बीचमा निर्माण भएको थियो र जनवरी २००१ मा विद्युत उत्पादन सुरु गरिइको थियो। परियोजना लागत लगभग अमेरिकी $ ९८ मिलियन रहेको थियो। [१]
आयोजनाको क्षमता ४४ मेगावाट भएपनि अधिकतम ३६ मेगावाट उत्पादनका लागि मात्र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । [२]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Power Generation Technologies, पृ: १२०।
- ↑ Financing of private hydropower projects, Washington, DC।