भोला रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा भोला रिजाल

डाक्टर भोला रिजाल नेपालका एक बरिष्ठ चिकित्सक हुन्। स्त्रीरोग विशेषज्ञ रिजाल ओम अस्पतालका संस्थापक हुन्। उनले नेपालमा टेष्ट ट्युवबाट बच्चा जन्माउने प्रविधि भित्र्याएका हुन्।

बहुमुखी प्रतिभा भएका रिजाल गीत लेखन र गायनमा पनि उतिकै सकृय छन्। उनले गाएको मेरो पौवा पाटीलाई नामक गीत निकै चर्चित नेपाली गीत हो। साथै उनी गीत लेखनमा पनि सहभागी छन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]