सामग्रीमा जानुहोस्

मदना चाँचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मदना चाँचर
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
Phylum:रज्जुकी
वर्ग:चरा
गण:Passerine
परिवार:Thrush (bird)
वंश:True thrush
(Latham, 1790)
प्रजाति:
T. boulboul
वैज्ञानिक नाम
Turdus boulboul
(Latham, 1790)

मदना चाँचर (Turdus boulboul) चाँचर परिवारमा पर्ने चराको प्रजाति हो। यो चरा दक्षिणपूर्वी एसियामा नेपाल देखि भियतनाम सम्म पाइने गर्छ । यसको प्राकृतिक बासस्थान उपोष्णकटिबन्ध वा उष्णकटिबन्ध आर्द्र पर्वतीय जङ्गल हो।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. BirdLife International (२०१६), "Turdus boulboul", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७०८७७२A९४१७५९७४, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22708772A94175974.en, अन्तिम पहुँच १४ जनवरी २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]