मस्यौदा वार्ता:पीताम्बर शर्मा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना नेपाल (Rated मस्यौदा-class, अज्ञात-महत्व)
WikiProject iconयो पृष्ठ विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
मस्यौदा यस परियोजनाको गुणस्तर मापनमा यो लाई पृष्ठ मूल्याङ्कनको आवश्यकता छैन।
 अज्ञात  यो पृष्ठले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

मस्यौदाबाट लेखमा सार्नेबारे[सम्पादन गर्नुहोस्]

@Biplab Anand ज्यु नमस्ते । यो लेख हेरेर मसौदामा सार्नुभएकोमा धन्यवाद । यसका अपूर्णता हटाउने र उल्लेखनीयता पुष्टि गर्ने प्रयास गरेको छु । आवश्यक पुनःविचार एवं सुधारको अपेक्षासहित धन्यवाद । -- RahuRketu (कुरा गर्नुहोस्) ००:०५, १४ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

जीमाजी नीति अनुरूप उल्लेखनीयता कायम भएको देखिन्न। उनले स्वयं अथवा उनको कुनै कृतिले राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको भए वा उनले कुनै विशिष्ट पोर्टफोलियो वहन गरी उत्कृष्ट काम गरेको विश्वसनीय स्रोतद्वारा पुष्टि भएमा मात्रै यो पृष्ठलाई मुख्य नामपदमा सार्न सकिने देखिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:१६, २४ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

@बडाकाजीज्यू, यस पृष्ठलाई मसौदाबाट लेखमा सार्नका लागि आवश्यक परिमार्जन गरिएको छ । यदि केही शेष रहेको छ भने सुझावसहित प्रकाशनका लागि अनुरोध छ । धन्यवाद । - RahuRketu (कुरा गर्नुहोस्) २२:३४, २२ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]