सामग्रीमा जानुहोस्

महेन्द्र बहादुर पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महेन्द्र बहादुर पाण्डे
महेन्द्र बहादुर पाण्डे र नरेन्द्र मोदी
परराष्ट्र मन्त्री
कार्यकाल
२५ फेब्रुअरी, २०१४[] – १२ अक्टुबर, २०१५
प्रधानमन्त्रीसुशील कोइराला
व्यक्तिगत विवरण
राजनीतिक दलनेकपा एमाले
जीवन साथीभीमकुमारी थापा

महेन्द्र बहादुर पाण्डे चीनको लागि नेपाली राजदुत हुन्। उनी पहिले नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन् । उनले सुशील कोइरालाको सरकारमा परराष्ट्र मन्त्रीको भूमिका निर्वाह गरेका थिए।[]

उनको जन्म नुवाकोटमा भएको हो । उनले त्रि.वि. मा २० वर्ष सन् १९७५ देखि १९९५ सम्म अङ्ग्रेजी प्राध्यापकको काम गरेका थिए ।

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]