महेन्द्र बहादुर पाण्डे
स्वरूप
महेन्द्र बहादुर पाण्डे | |
|---|---|
महेन्द्र बहादुर पाण्डे र नरेन्द्र मोदी | |
| परराष्ट्र मन्त्री | |
| कार्यकाल २५ फेब्रुअरी, २०१४[१] – १२ अक्टुबर, २०१५ | |
| प्रधानमन्त्री | सुशील कोइराला |
| व्यक्तिगत विवरण | |
| राजनीतिक दल | नेकपा एमाले |
| जीवनसाथी | भीमकुमारी थापा |
महेन्द्र बहादुर पाण्डे चीनको लागि नेपाली राजदुत हुन्। उनी पहिले नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन् । उनले सुशील कोइरालाको सरकारमा परराष्ट्र मन्त्रीको भूमिका निर्वाह गरेका थिए।[२]
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म नुवाकोटमा भएको हो । उनले त्रि.वि. मा २० वर्ष सन् १९७५ देखि १९९५ सम्म अङ्ग्रेजी प्राध्यापकको काम गरेका थिए ।