माई जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(माई जलविद्युत गृहबाट अनुप्रेषित)
माई जलविद्युत गृह
माई जलविद्युत केन्द्र is located in नेपाल
माई जलविद्युत केन्द्र
नेपालको नक्सामा माई जलविद्युत गृहको स्थान
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६°४९′२२″उ॰ ८७°५३′३१″पू॰ / २६.८२२७८°N ८७.८९१९४°E / 26.82278; 87.89194निर्देशाङ्कहरू: २६°४९′२२″उ॰ ८७°५३′३१″पू॰ / २६.८२२७८°N ८७.८९१९४°E / 26.82278; 87.89194
उद्देश्यजलविद्युत
स्थितिसक्रिय
निर्माण आरम्भ२०१०
उदघाटन मिति२०१५
मालिक(हरू)सानिमा माई
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारग्राभिटी
पानीको स्रोतमाई खोला
लम्बाइ११० मी (३६० फिट)
माई जलविद्युत गृह
सुरुवात मिति२०१६
प्रकारनदीको पानी
पानीको चाँप१२१.५ मी (३९९ फिट)
टर्बाइन3 x 7.5 MW फ्रान्सिस प्रकार
क्षमता22 MW


सानिमा माई जलविद्युत गृह २२ मेगावाट क्षमता भएको जलविद्युत केन्द्र हो। यो आयोजना इलाम जिल्लाको गुनमुने र चिसापानी गाविसमा अवस्थित छ । यो आयोजना २०१० मा निर्माण सुरु भई, अक्टोबर २०१४मा पूरा भएको थियो [१] तर, अधुरो प्रसारण लाइनका कारण विद्युत् केन्द्र सञ्चालनमा आउन सकेको थिएन । [२] फेब्रुअरी, २०१५ मात्र पूर्ण क्षमतामा सञ्चालन भएको थियो। [३]

यो आयोजनाको सञ्चालन सानिमा माई हाइड्रोपावर लिमिटेड नामको सार्वजनिक कम्पनीले गर्दै आएको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Mai Hydropower Project (22 MW)", Sanima Mai Hydropower Limitied, अक्टोबर २०१४, अन्तिम पहुँच ८ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १० डिसेम्बर २०१४ मिति
  2. "NRNs seek proactive role of government to attract investment", The Himalayan Times, १२ अक्टोबर २०१४, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ [dead link]
  3. "Sanima Mai Hydropower Limited", maihydro.com, अन्तिम पहुँच २०२०-०४-०८