मारिलिन ह्युसन
स्वरूप
मारिलिन ह्युसन | |
---|---|
जन्म | मारिलिन एडम्स ह्युसन २७ डिसेम्बर १९५३ जङ्कसन सहर, कनसास, संयुक्त राज्य अमेरिका |
शिक्षा | आलाबामा विश्वविद्यालय विज्ञानमा स्नातक, मानविकीमा स्नातकोत्तर) |
पेशा | लकहिडको अध्यक्ष |
जम्मा सम्पति | अमेरिकी डलर ९५ मिलियन (जनवरी २०२०)[१] |
जीवनसाथी | जेम्स आर ह्युसन |
वेबसाइट | लकहिड मार्टिन |
मारिलिन एडम्स ह्यूसन (जन्म: सन् १९५३ डिसेम्बर २७) एयरोस्पेस तथा रक्षा सम्बन्धी उत्पादन गर्ने कम्पनी लकहिड मार्टिनको वर्तमान निर्देशक हुन्। निर्देशक बन्नु पूर्व उनी यस कम्पनीको पूर्व अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत थिइन्।[२] [३] [४]
जीवनी
[सम्पादन गर्नुहोस्]प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]ह्युसनको जन्म जङ्कसन सहर, कनसासमा भएको थियो। उनको बुवाको नाम वारेन एडम्स र आमाको नाम मेरी एडम्स हो। उनी ९ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको थियो र उनकी आमाले उनको परिवारमा रहेका ५ देखि १५ वर्षका ५ भाई तथा दिदीबहिनीहरूलाई हुर्काएकी थिइन्।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]ह्युसनले जेम्स आर ह्युसनसँग विवाह गरिन् र सन् २०२० अनुसार उनी आफ्नो परिवारसँग म्याक्लिन, भर्जिनियामा बसोबास गर्दैछिन्। [५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://wallmine.com/people/32372/marillyn-a-hewson
- ↑ "Marillyn A. Hewson", m.lockheedmartin.com, मूलबाट २०१८-०३-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-१८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१८ मिति
- ↑ "Lockheed Martin Board Elects Marillyn Hewson CEO & President and Member of the Board, (Christopher Kubasik Resigns)", २०१२-११-०९, अन्तिम पहुँच २०१४-०४-२५।
- ↑ "Marillyn Adams Hewson: United States Public Records"।
- ↑ https://www.bizjournals.com/washington/news/2018/03/22/marillyn-hewson-just-bought-this-mclean-estate-for.html
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- मारिलिन ह्युसनसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।