वार्तालाप:मारिलिन ह्युसन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्पादन उल्टाउने बारेमा[सम्पादन गर्नुहोस्]

नमस्ते @Nirjal stha: जी, मैले तपाईंको अन्तिम सम्पादन पूर्ववत गरेको छु। तपाईंको सम्पादनहरू पूर्ववत गर्नुका कारणहरू तल छन्।

कृपया सम्पादन पूर्ववत गर्नुअघि यहाँ छलफल गर्नुहोस्। --Saroj Uprety (कुरा गर्ने) ०७:५४, २५ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]