सामग्रीमा जानुहोस्

मारुति सुजुकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारुति सुजुकी
व्यवसाय प्रकार
सरकारी
व्यावसायिक रूपBSE: 532500
NSE: MARUTI
आइएसआइएनINE585B01010 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगअटोमोटिभ
पूर्ववर्तीमारुति उद्योग लिमिटेड
स्थापित१९८१
स्थापनाकर्ताभारत सरकार विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालयनयाँ दिल्ली, भारत [][]
उत्पादनहरूअटोमोबाइल्स
वस्तु उत्पादन
१,४२९,२४८ युनिट (२०१६) []
आम्दानी५८,६१२ करोड (युएस$८.२ बिलियन) (२०१६)[]
४,६३०.९० करोड (युएस$६५० मिलियन) (२०१६)[]
कर्मचारी सङ्ख्या
१२,९०० (२०१५)[]
मूल सङ्गठनसुजुकी[]
वेबसाइटwww.marutisuzuki.com

मारुति सुजुकी इण्डिया लिमिटेड सामान्यत: मारुति र यसको पूर्वमा मारुति उद्योग लिमिटेड को नामले जानिन्थ्यो । यो सङ्गठन भारतमा मोटर निर्माता हो ।

यो जापानी मोटरगाडी तथा मोटरसाईकिल निर्माता सुजुकी को एक सहायक कम्पनी हो ।[] नोभेम्बर २०१२ सम्म, भारतीय यात्री कार बाजारमा यस कम्पनीको हिस्सेदारी ३७% को थियो । मारुति सुजुकी प्रवेश स्तरबाट कारहरूको पुरा शृंखलाहरूको निर्माता तथा विक्रेता रहिसकेको छ । प्रवेश स्तर ओल्टोबाट हैचबैक रिट्ज, ए स्टार, स्विफ्ट, वैगन आर, जेन र सेडान वर्गमा डिजायर, किजाषी (Kizashi) तथा 'सी' वर्गम ईको, ओम्नी एवं अन्य आवश्यकताहरू वाला कार जस्तै सुजुकी अरटीगा र स्पोर्टस यूटिलिटी वाहन ग्रान्ड विटाराको लागि मारुति सुजुकी देश भरमा प्रसिध्द छ ।[] कम्पनीको मुख्यालय नेलसन मन्डेला रोड, नयाँ दिल्लीमा स्थित छ ।[१०] फेब्रुअरी २०१२ को अन्त्य सम्म कम्पनी आफ्नो एक करोड कारहरू बेचिसकेको छ ।[११]

मारुति सुजुकी स्विफ्ट ४४५६

सुरुवाति यात्रामा, कम्पनीको १८.२८% हिस्सेदारी भारत सरकारको स्वामित्वमा थीयो र जापानको सुजुकीको स्वामित्वमा बाकीको हिस्स्दारी थीयो । भाजपाको नेतृत्व सरकारले जुन २००३ मा कम्पनीको २५% हिस्सेदारीको लागि एक आरम्भिक सार्वजनिक पेशकश (IPO) आयोजित गरेको थियो । मे २००७ मा, भारत सरकारले आफ्नो सबै हिस्सेदारी भारतीय वित्तीय संस्थानहरूलाई बेचिदिए र अब वर्तमान समयमा मारुति उद्योगमा भारत सरकारको नुनै हिस्सेदारी छैन ।[१२]

मारुति उद्योग लिमिटेडलाई फरवरी १९८१ मा स्थपित गरियो । मारुति सुजुकी मारुति ८००को साथ १९८३ मा वास्तविक उत्पादन शुरू गरियो, जुन सुजुकी अल्टो केईआई (KEI) कारमा आधारित त्यस समय भारतमा एक्लो उपलब्ध आधुनिक कार थियो । कम्पनी सालाना ५०,००० भन्दा बढी कारहरूको निर्यातको साथ प्रतिवर्ष १०,००,००० कारहरूको घरेलू बिक्री पनि गर्छ । यसको विनिर्माण सुविधाहरू हरियाणाको गुड़गाव र मानेसरमा स्थित छ । मारुति सुजुकीको गुड़गाव सुविधामा प्रतिवर्ष ९,००,००० ईकाइहरूको स्थपित क्षमता छ । मानेसर र गुड़गाउको सुविधाहरू सालाना १४,५०,००० ईकाइहरूको उत्पादन गर्ने क्षमता राख्छ ।

उत्पाद तथा सेवा

[सम्पादन गर्नुहोस्]

वर्तमान गाडि

[सम्पादन गर्नुहोस्]

१) मारुति ८००
२) मारुति ओमनी
३) जिप्सी किंग
४) वैगन आर
५) स्विफ्ट
६) एसएक्स ४
७) स्विफ्ट
८) ए स्टार
९) रिट्ज
१०) ईको
११) अल्टो के १०
१२) मारुति एर्टीग
१३) मारुति अल्टो ८००
१४) मारुति स्टिंग्रए

आयातित गाडि

[सम्पादन गर्नुहोस्]

१) ग्रान्ड विटारा
२) किजशि

बन्द भएको गाडि

[सम्पादन गर्नुहोस्]

१) जिप्सी ई (१९८५-२०००)
२) जेन (१९९३-२००६)
३) एस्टीम (१९९४-२००८)
४) बैलेनो (१९९९-२००७)
५) बैलेनो Altura (१९९९९-२००३)
६) वर्सा (२००१-२०१०)
७) ग्रांड विटारा XL७ (२००३-२००७)
८) मारुति ८०० (१९८३-२०१२)
९) अल्टो (२०००-२०१२)
१०) जेन एस्टिलो (२००६-२०१३)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Contact Us", Marutiudyog.com, अन्तिम पहुँच १० मार्च २०११
  2. "Financials", marutisuzuki, अन्तिम पहुँच २६ अप्रिल २०१६
  3. "Maruti Suzuki Quarterly Results", EarningsIndia। अभिलेखिकरण २०१७-०९-०८ वेब्याक मेसिन
  4. "Maruti Suzuki Quarterly Results", EarningsIndia। अभिलेखिकरण २०१७-०९-०८ वेब्याक मेसिन
  5. मारुति उद्योग लिमिटेड कम्पनि प्रोफाइल
  6. Maruti Suzuki Corporate Information अभिलेखिकरण २६ जनवरी २०१३ वेब्याक मेसिन. Retrieved 2013-02-01.
  7. http://marutisuzuki.com/corporate.aspx अभिलेखिकरण २०१३-०१-२६ वेब्याक मेसिन
  8. http://www.imaginmor.com/automobileindustryindia.html अभिलेखिकरण २०१३-१२-२८ वेब्याक मेसिन
  9. http://www.marutisuzuki.com/contact-us1.aspx
  10. http://archive.indianexpress.com/news/maruti-suzuki-sales-cross-1-cr-mark/909976/
  11. http://www.marutisuzuki.com/Latest-Maruti-Company-Update.aspx