माली महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
माली महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा माली प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो माली फुटबलको लागि शासकीय निकाय माली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Les Aiglonnes (द फिमेल इगल्स) | ||
---|---|---|---|
सङ्गठन | माली फुटबल सङ्घ (एफएएम) | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | डब्लू.ए.एफ.यु (पश्चिम एसियन) | ||
प्रमुख प्रशिक्षक | Aly Elkebich | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (माली) | ||
फिफा कोड | MLI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८६ ४ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ६२ (जुलाई २००३) | ||
निम्न वरीयता | ११८ (अगस्ट २०१३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
आइभोरी कोस्ट ३–३ माली आबीजान, आइभोरी कोस्ट; ९ अगस्ट २००२) | |||
ठूलो विजय | |||
गिनिया ०–८ माली (कोनाक्री, गिनिया २३ फेब्रुअरी २००८) | |||
ठूलो हार | |||
नाइजेरिया ८–० माली (अबुजा, नाइजेरिया; ९ अप्रिल २०१५) | |||
अफ्रिकी महिला राष्ट्र कप | |||
उपस्थिति | ६ (पहिलो खेल २००२) | ||
उत्कृष्ट नतिजा | समूह चरण (२००२, २००४, २००६, २००८, २०१०, २०१६) |