मिगमी
स्वरूप
(मिग३३बाट अनुप्रेषित)
व्यवसायको प्रकार | सार्वजनिक |
---|---|
साइटको प्रकार | सामाजिक सन्ञाल |
उपलब्ध भाषा | Multilingual |
मुख्यालयहरू | , |
सेवा क्षेत्र | ग्लोबल |
मालिक | the_hornet-boy |
मुख्य व्यक्तिहरू | स्टीवन गोह (CEO & Co-founder) |
उद्योग | इन्टरनेट |
सेवाहरू | चाट, ब्लग,Virtual Gifting, गेम्स, Stickers |
कर्मचारीहरू | १३ |
युआरएल | मिग.मी |
अलेक्सा क्रम | १८१,९६० (अगस्त २०१७[उद्यतन])[२] |
दर्ता | Required |
प्रयोगकर्ताहरू | ३०००+ monthly active users[३] |
चालु भएको मिति | डिसेम्बर २००५ |
वर्तमान स्थिति | निस्क्रीय |
मिग्मी मोबाइल सामाजिक सञ्जाल हो । यो जाभाको J2ME, वेब, WAP र एन्ड्रोइडको २.१ भर्सन भन्दा माथि चल्दछ। यसको कार्यालय सिङगापुरमा रहेको छ। मिग३३ को स्थापना सन २००६ मा स्टेप्भेन गो ले गरेका हुन् । यसको मूख्य प्रयोगकर्ता दक्षिण पूर्वी एसियाली तथा अफ्रिकीहरू छ्न् भने अहिले धेरै नेपाली तथा भारतीयहरू मिगमीका प्रयोगकर्ता रहेका छन् । सन् २०१४ जून १० मा मिग३३ लाई मिगमी लिमिटेड नामाङ्कण गरिएको थियो । यस मिगमीमा स्टिकर, गिफ्ट, च्याट, माइक्रो-ब्लग, गेम, फोटो-च्याट रहेका छन् जसले प्रयोगकर्तालाई निकै मनोरञ्जन प्रदान गर्दछन् ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- http://www.mig.me/downloads वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-०७ मिति
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "mig33 moves to Singapore"। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-०८ मिति
- ↑ "Mig33.com Site Info", Alexa Internet, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण १ जुन २०१६ मिति
- ↑ "QUARTERLY OPERATIONS UPDATE 30 July 2015"। वेब्याक मेसिन अभिलेखिकरण २१ फेब्रुअरी २०१६ मिति