मिगमी
(मिग३३ बाट पठाईएको)
प्रकार | सार्वजनिक |
---|---|
मुख्यालय | [१], सिंगापुर |
सेवा क्षेत्र | ग्लोबल |
मुख्य व्यक्तिहरू | स्टीवन गोह (CEO & Co-founder) |
उद्योग | इन्टरनेट |
सेवाहरू | चाट, ब्लग,Virtual Gifting, गेम्स, Stickers |
स्वामित्व | the_hornet-boy |
रोजगार | १३ |
नारा | where worlds comes to play |
वेबसाइट | मिग.मी |
एलेक्सा तह | ![]() |
साइटको प्रकार | Social entertainment platform, mobile digital, Social networking service, microblogging |
दर्ता | Required |
प्रयोगकर्ताहरू | ३०००+ monthly active users[३] |
उपलब्ध भाषा | Multilingual |
उद्घाटन मिति | डिसेम्बर २००५ |
वर्तमान अवस्था | सक्रीय |
मिग्मी मोबाईल सामाजिक सञ्जाल हो । यो जाभाको J2ME, वेब, WAP र एन्ड्रोइडको २.१ भर्सन भन्दा माथि चल्दछ। यसको कार्यालय सिङगापुरमा रहेको छ। मिग३३ को स्थापना सन २००६ मा स्टेप्भेन गो ले गरेका हुन् । यसको मूख्य प्रयोगकर्ता दक्षिण पूर्वी एसियाली तथा अफ्रिकीहरू छ्न् भने अहिले धेरै नेपाली तथा भारतीयहरू मिगमीका प्रयोगकर्ता रहेका छन् । सन् २०१४ जून १० मा मिग३३ लाई मिगमी लिमिटेड नामाङ्कण गरिएको थियो । यस मिगमीमा स्टिकर, गिफ्ट, च्याट, माइक्रो-ब्लग, गेम, फोटो-च्याट रहेका छन् जसले प्रयोगकर्तालाई निकै मनोरञ्जन प्रदान गर्दछन् ।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "mig33 moves to Singapore"।
- ↑ "Mig33.com Site Info", Alexa Internet, अभिगमन मिति ४ फेब्रुअरी २०१४।
- ↑ "QUARTERLY OPERATIONS UPDATE 30 July 2015"।