मिशेल रोड्रिग्ज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिशेल रोड्रिग्ज
रोड्रिग्ज २०१० मा
जन्म मायट मिशेल रोड्रिग्ज
(१९७८-०७-१२) जुलाई १२, १९७८ (उमेर ४०)[१]
सैन एंटोनियो, टेक्सास, अमेरिका
पेशा अभिनेत्री
कार्यकाल १९९९–वर्तमान
उचाइ ५ फिट ५ इन्च (१.६५ मी) [२]
वेबसाइट michelle-rodriguez.com

मायट मिशेल रोड्रिग्ज[३] (अङ्ग्रेजी: Mayte Michelle Rodríguez; जन्म १२ जुलाई १९७८[१]) एक अमेरिकी अभिनेत्री हुन् । २००० मा बनेको गर्लफाईट मा बेहतरीन अभिनय गरे पछि उनी द फास्ट एंड द फ्यूरियस (२००१), रेसिडेन्ट ईविल (२००२), स्वाट (२००३), अवतार (२००९), मचेती (२०१०) र बैटल: लोस एन्जिलिस (२०११) जस्तो चलचित्रहरुमा दमदार र कडा केटीको भूमिकाको लागि जानिन छिन् ।

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Rebecca Flint Marx (२००८), "Michelle Rodriguez:Biography", MSN, अभिगमन मिति २००८-०८-२७ 
  2. "Michelle Rodriguez Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अभिगमन मिति २०१५-१०-१९ 
  3. "Official Site Biography", Michelle-Rodriguez.com, अभिगमन मिति २००७-०२-०७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]