मिशेल रोड्रिग्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिशेल रोड्रिग्ज
रोड्रिग्ज २०१० मा
जन्ममायट मिशेल रोड्रिग्ज
(1978-07-12) जुलाई १२, १९७८ (उमेर ४५)[१]
सैन एंटोनियो, टेक्सास, अमेरिका
पेशाअभिनेत्री
कार्यकाल१९९९–वर्तमान
उचाइ५ फिट ५ इन्च (१.६५ मी) [२]
वेबसाइटwww.michelle-rodriguez.com

मायट मिशेल रोड्रिग्ज[३] (अङ्ग्रेजी: Mayte Michelle Rodríguez; जन्म १२ जुलाई १९७८[१]) एक अमेरिकी अभिनेत्री हुन् । २००० मा बनेको गर्लफाईट मा बेहतरीन अभिनय गरे पछि उनी द फास्ट एंड द फ्यूरियस (२००१), रेसिडेन्ट ईविल (२००२), स्वाट (२००३), अवतार (२००९), मचेती (२०१०) र बैटल: लोस एन्जिलिस (२०११) जस्तो चलचित्रहरूमा दमदार र कडा केटीको भूमिकाको लागि जानिन छिन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Rebecca Flint Marx (२००८), "Michelle Rodriguez:Biography", MSN, अन्तिम पहुँच २००८-०८-२७  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२८ मिति
  2. "Michelle Rodriguez Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-१०-१९ 
  3. "Official Site Biography", Michelle-Rodriguez.com, अन्तिम पहुँच २००७-०२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]