सामग्रीमा जानुहोस्

मिष्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिष्टी
Mishti
२०१९ मा मणिकर्णिका: द क्वीन अफ झाँसीको विशेष स्क्रीनिंगमा मिष्टी
जन्मइन्द्राणी चक्रवर्ती[१]
(1987-12-20) २० डिसेम्बर १९८७ (उमेर ३८)[२]
कोलकाता, पश्चिम बङ्गाल, भारत[३]
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
अन्य नाममिष्टी चक्रवर्ती
पेशाअभिनेत्री
कार्यकाल२०१४–वर्तमान
गृहनगरगारिया, कोलकाता, पश्चिम बङ्गाल, भारत

इन्द्राणी चक्रवर्ती (जन्म २० डिसेम्बर १९८७), जसलाई उनको मञ्च नाम मिष्टीबाट जानिन्छ,[४] एक भारतीय चलचित्र अभिनेत्री हुन् ।[५][६][७] उनले सुभाष घईको चलचित्र काँची: द अनब्रेकेबल‎बाट बलिउडमा पदार्पण गरिन् ।[८][९]

प्रारम्भिक जीवन

[सम्पादन]

मिष्टीको जन्म २० डिसेम्बर १९८७ मा कोलकाता, पश्चिम बङ्गाल, भारतमा एक बङ्गाली परिवारमा भएको थियो । उनको आमा बीना चक्रवर्ती एक गृहिणी हुन् र उनको बुबा एक निर्माण व्यवसायी हुन् । उनको एक भाइ छ जसको नाम अनिरुदा हो । उनको वास्तविक नाम इन्द्राणी चक्रवर्ती हो ।.[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Bhattacharya, Roshmila (28 March 2014), "Ghai's fifth M", Mumbai Mirror, मूलबाट २ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०१४।
  2. ↑ "Raiza Wilson to Niharika Konidela and Reba Monica John, 7 divas who entered the Tamil movie industry this year", Times Now News, अन्तिम पहुँच १६ नोभेम्बर २०१८।
  3. ↑ "Indrani Chakraborty (Mishti) Archives - Koimoi", Koimoi।
  4. ↑ "Subhash Ghai renames Indrani Chakraborty as 'Mishti' for 'Kaanchi'", Indian Express, अन्तिम पहुँच २२ अप्रिल २०१४।
  5. ↑ Indrani Chakraborty is a fantastic actor: Subhash Ghai - Hindustan Times अभिलेखिकरण १३ अप्रिल २०१४ वेब्याक मेसिन
  6. ↑ ""Mishti Is One Of The Best Actors I Have Found" Subhash Ghai - Koimoi", ६ मार्च २०१३।
  7. ↑ "Kaanchi: Subhash Ghai picks Bengali debutante Mishti - Times of India"।
  8. ↑ "News18.com: CNN-News18 Breaking News India, Latest News Headlines, Live News Updates", News18, मूलबाट २०१४-१०-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०७-२६।
  9. ↑ "Trailer of Subhash Ghai's new film 'Kaanchi' starring Kartik Tiwari and newcomer Mishti tells tale of power", ७ मार्च २०१४।
  10. ↑ I don't act in front of the camera; I make love to it', Rediff.com, अन्तिम पहुँच २१ अप्रिल २०१४।

बाह्य कडीहरू

[सम्पादन]