सामग्रीमा जानुहोस्

मिष्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिष्टी
Mishti
२०१९ मा मणिकर्णिका: द क्वीन अफ झाँसीको विशेष स्क्रीनिंगमा मिष्टी
जन्मइन्द्राणी चक्रवर्ती[]
(1987-12-20) २० डिसेम्बर १९८७ (उमेर ३६)[]
कोलकाता, पश्चिम बङ्गाल, भारत[]
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
अन्य नाममिष्टी चक्रवर्ती
पेशाअभिनेत्री
कार्यकाल२०१४–वर्तमान
गृहनगरगारिया, कोलकाता, पश्चिम बङ्गाल, भारत

इन्द्राणी चक्रवर्ती (जन्म २० डिसेम्बर १९८७), जसलाई उनको मञ्च नाम मिष्टीबाट जानिन्छ,[] एक भारतीय चलचित्र अभिनेत्री हुन् ।[][][] उनले सुभाष घईको चलचित्र काँची: द अनब्रेकेबल‎बाट बलिउडमा पदार्पण गरिन् ।[][]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

मिष्टीको जन्म २० डिसेम्बर १९८७ मा कोलकाता, पश्चिम बङ्गाल, भारतमा एक बङ्गाली परिवारमा भएको थियो । उनको आमा बीना चक्रवर्ती एक गृहिणी हुन् र उनको बुबा एक निर्माण व्यवसायी हुन् । उनको एक भाइ छ जसको नाम अनिरुदा हो । उनको वास्तविक नाम इन्द्राणी चक्रवर्ती हो ।.[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bhattacharya, Roshmila (28 March 2014), "Ghai's fifth M", Mumbai Mirror, अन्तिम पहुँच २८ मार्च २०१४ 
  2. "Raiza Wilson to Niharika Konidela and Reba Monica John, 7 divas who entered the Tamil movie industry this year", Times Now News, अन्तिम पहुँच १६ नोभेम्बर २०१८ 
  3. "Indrani Chakraborty (Mishti) Archives - Koimoi", Koimoi 
  4. "Subhash Ghai renames Indrani Chakraborty as 'Mishti' for 'Kaanchi'", Indian Express, अन्तिम पहुँच २२ अप्रिल २०१४ 
  5. Indrani Chakraborty is a fantastic actor: Subhash Ghai - Hindustan Times वेब्याक मेसिन अभिलेखिकरण १३ अप्रिल २०१४ मिति
  6. ""Mishti Is One Of The Best Actors I Have Found" Subhash Ghai - Koimoi", ६ मार्च २०१३। 
  7. "Kaanchi: Subhash Ghai picks Bengali debutante Mishti - Times of India" 
  8. "News18.com: CNN-News18 Breaking News India, Latest News Headlines, Live News Updates", News18  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२२ मिति
  9. "Trailer of Subhash Ghai's new film 'Kaanchi' starring Kartik Tiwari and newcomer Mishti tells tale of power", ७ मार्च २०१४। 
  10. I don't act in front of the camera; I make love to it', Rediff.com, अन्तिम पहुँच २१ अप्रिल २०१४ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]