मिसेल विलियम्स
Jump to navigation
Jump to search
मिसेल विलियम्स | |
---|---|
![]() मिसेल विलियम्स | |
जन्म | मिसेल इङ्ग्रिड विलियम्स सेप्टेम्बर ९, १९८० कलिस्पेल, मोंटाना, अमेरिका |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् १९९३–हाल सम्म |
समकक्षी | हिथ लेजर (२००४–२००७) |
सन्तान | मटिल्डा रोज लेजर (ज. २००५) |
मिसेल इङ्ग्रिड विलियम्स (जन्म सन् १९८० सेप्टेम्बर ९) अमेरिकी अभिनेत्री हुन्। सन् १९९० को सुरूवातमा टेलिभिजन क्षेत्रमा अतिथि भूमिकाहरूबाट सुरुवात गरेपछि विलियम्सलाई डब्ल्यु बी टेलिभिजन शृङ्खला 'डसन्स क्रिक'मा आफ्नो पात्र जेन लिन्डलेबाट सफलता प्राप्त भयो। विलियम्सले 'डिक' (सन् १९९९) र 'प्रोजेक नेसन' (सन् २००१) जस्ता चलचित्रहरूमा अभिनय गरेकी छिन्। उनले सन् २०१६ मा 'सर्टेन विमिन'मा अभिनय गरेकी छिन्। यसका साथै 'म्यानचेस्टर बाइ द सी' र 'ब्लु भेलेन्टाइन' जस्ता चलचित्रमा पनि अभिनय गरेकी छिन्। उनले सन् २०१३ मा टिन चोइस अवार्ड प्राप्त गरिन्।
जीवनी[सम्पादन गर्ने]
मिसेलको जन्म सन् १९८० सेप्टेम्बर ९ मा कलिस्पेल, मोन्टाना, अमेरिकामा भएको थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा मिसेल विलियम्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |