मीडियाविकि:Welcomecreation

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा तपाईँलाई स्वागत छ! विकिपिडिया एक स्वतन्त्र ज्ञानकोष हो जो विश्वभरका योगदानाकर्ताहरूद्वारा लेखिन्छ।
केही लेख्नु भन्दा पहिला कृपया सहायताका निम्नलिखित पृष्ठहरू ध्यानपूर्वक पढनुहोस्:

  • तपाईँको प्रयोगकर्ता खाता बनाइएको छ। कृपया आफ्नो प्रयोगकर्ता अभिरुचिहरूलाई संशोधित गर्न नभुल्नुहोस्। कुनै पनि प्रकारको सहायताका लागि चौतारीमा सम्पर्क गर्नुहोस्।

कुनै पनि वार्ता/वार्तालाप पृष्ठमा आफ्नो सन्देश छोडेपछि आफ्नो हस्ताक्षर अवश्य गर्नुहोला त्यसको लागि सन्देशको अन्त्यमा --~~~~ लेख्नुहोस्।

हामी आशा गर्दछौं कि विकिपिडियामा रहेर सम्पादन गर्दा तपाईँलाई आनन्द आउँनेछ।