मीडियाविकि:Welcomecreation

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विकिपीडियामा तपाईंलाई स्वागत छ! विकिपीडिया एक स्वतन्त्र ज्ञानकोष हो जो विश्वभरका योगदानाकर्ताहरूद्वारा लेखिन्छ।
केही लेख्नु भन्दा पहिला कृपया सहायताका निम्नलिखित पृष्ठहरू ध्यान पूर्वक पढनुहोस्:

  • तपाईंको प्रयोगकर्ता खाता बनाइएको छ। कृपया आफ्नो प्रयोगकर्ता अभिरुचिहरूलाई संशोधित गर्न नभुल्नुहोस्। कुनै पनि प्रकारको सहायताका लागि चौतारीमा सम्पर्क गर्नुहोस्।

कुनै पनि वार्ता/वार्तालाप पृष्ठमा आफ्नो सन्देश छोडेपछि आफ्नो हस्ताक्षर अवश्य दिनुहोस् त्यसको लागि सन्देशको समाप्तिमा --~~~~ लेख्नुहोस्।

हामी आशा गर्दछौं कि विकिपीडियामा जोडिंदा तपाईंलाई आनन्द आउँनेछ।