मोनिका स्विटहर्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोनिका स्विटहर्ट
जन्म (१९८१-०४-२३)अप्रिल २३, १९८१
चेकोस्लोभाकिया
अन्य नाम मोनिक, जेनिफर, मोनिका लिस्टोपाडोभा, मोनिका टोरे[१]
जातीयता चेक
उचाइ ५ फिट ६ इन्च (१.६८ मी)[१]
तौल १०५ पाउन्ड (४८ किग्रा)
वयस्क चलचित्र संख्या ३६२ (आइएएफडी अनुसार)[१]
वेबसाइट http://www.hotmonicasweetheart.com/

मोनिका स्विटहर्ट (जन्म २३ अप्रिल १९८१) चेक अश्लील चलचित्र अभिनेत्रीको स्टेज नाम हो । उनी अठार बर्ष पुगेपछि अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन ।

अवार्ड तथा मनोनयन[सम्पादन गर्ने]

  • २००४ [एभिएन अवार्ड]] (मनोनित) – फेमेल फरेन पर्फमर अफ द एयर[२]
  • २००५ एभिएन अवार्ड (मनोनित) – उत्कृष्ट सामुहिक यौन दृश्य – भिडियो – आइ अफ द बिहोल्डर (जेसिका ड्रेक, लेज्ली जेन तथा टोमी गनसँग)[३]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ "Monica Sweetheart at IAFD", IAFD.com, पृ: 1, अभिगमन मिति २००९-०१-१४ 
  2. "Nominations for 2004 AVN Awards Show", AVN, मूलबाट २००३-१२-०३-मा सङ्ग्रहित, अभिगमन मिति २००८-०३-१२ 
  3. "2005 AVN AWARDS NOMINATIONS", AVN Awards, मूलबाट २००४-१२-२१-मा सङ्ग्रहित, अभिगमन मिति २००८-०३-१२ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

मोनिका स्विटहर्टको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

चित्र तथा मिडीया कमन्सबाट