म्यासेडोनियाली विकिपिडिया
![]() म्यासेडोनियाली विकिपिडिया लोगो | |
![]() म्यासेडोनियाली विकिपिडिया प्रमुख पृष्ठ अक्टोबर २०१२ मा | |
साइटको प्रकार | इन्टरनेट विश्वकोष परियोजना |
---|---|
उपलब्ध भाषा | म्यासेडोनियाली |
मालिक | विकिमिडिया फाउन्डेसन |
सर्जक | म्यासेडोनियाली विकिपिडिया समूदाय |
युआरएल | एमके.विकिपिडिया.ओर्ग |
व्यवसायिक | हैन |
दर्ता | ऐच्छिक |
चालु भएको मिति | सेप्टेम्बर २००३ |
म्यासेडोनियाली विकिपिडिया विकिपिडियाको म्यासेडोनियाली भाषा संस्करण हो, एक खुल्ला र सार्वजनिक रूपमा सम्पादन गर्न मिल्ने अनलाइन विश्वकोषको एक घटक हो।
पृष्ठभूमि[सम्पादन गर्नुहोस्]
विकिपिडियाको संस्करण सेप्टेम्बर २००३ मा शुरू भयो र जनवरी ३ २०१८ सम्ममा ९२,१०० भन्दा बढी लेख, २२४ भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू, १५ प्रबन्धकहरू र ४ प्रशासकहरू छन्। यसले सन् २००७ मा १०,०० लेखको कोशेढुङ्गा पार गर्यो [१]। यसले मे १ २०१९ मा १००,००० लेखको कोशेढुङ्गा पार गरी, १००,००० कोशेढुङ्गा पार गर्ने ६२ औँ विकिपिडिया बन्न सफल भयो।
म्यासेडोनियाली विकिपिडियाको ट्राफिक विश्लेषण[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- म्यासेडोनियाली विश्वकोष
सन्दर्भ[सम्पादन गर्नुहोस्]
बाह्य कडिहरू[सम्पादन गर्नुहोस्]
- (म्यासेडोनियाली भाषामा) मयासेडोनियाली विकिपिडिया
- (म्याडेडोनियाली भाषामा) म्यासेडोनियाली विकिपिडिया मोबाइल संस्करण