म्यासेडोनियाली विकिपिडिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


Favicon of Wikipedia म्यासेडोनियाली विकिपिडिया
Wikipedia-logo-v2-mk.svg
म्यासेडोनियाली विकिपिडिया लोगो
MacedonianWikipediaMainpageScreenshot1October2012.png
म्यासेडोनियाली विकिपिडिया प्रमुख पृष्ठ अक्टोबर २०१२ मा
साइटको प्रकार
इन्टरनेट विश्वकोष परियोजना
उपलब्ध भाषाम्यासेडोनियाली
मालिकविकिमिडिया फाउन्डेसन
सृष्टि कर्ताम्यासेडोनियाली विकिपिडिया समूदाय
वेबसाइटmk.wikipedia.org
व्यावसायिकहैन
दर्ताऐच्छिक
आरम्भसेप्टेम्बर २००३

म्यासेडोनियाली विकिपिडिया विकिपिडियाको म्यासेडोनियाली भाषा संस्करण हो, एक खुल्ला र सार्वजनिक रूपमा सम्पादन गर्न मिल्ने अनलाइन विश्वकोषको एक घटक हो।

पृष्ठभूमि[सम्पादन गर्ने]

विकिपिडियाको संस्करण सेप्टेम्बर २००३ मा शुरू भयो र जनवरी ३ २०१८ सम्ममा ९२,१०० भन्दा बढी लेख, २२४ भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू, १५ प्रबन्धकहरू र ४ प्रशासकहरू छन्। यसले सन् २००७ मा १०,०० लेखको कोशेढुङ्गा पार गर्‍यो [१]। यसले मे १ २०१९ मा १००,००० लेखको कोशेढुङ्गा पार गरी, १००,००० कोशेढुङ्गा पार गर्ने ६२ औँ विकिपिडिया बन्न सफल भयो।

म्यासेडोनियाली विकिपिडियाको ट्राफिक विश्लेषण[सम्पादन गर्ने]

ट्राफिक स्रोत (०१/०१ – ३१/०९ २०१७)Source
म्यसेडोनिया
  
63.7%
संयुक्त राज्य अमेरिका
  
13.4%
जर्मनी
  
6.8%
फ्रान्स
  
4.8%
क्यानाडा
  
2.1%
अन्य
  
9.2%

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  • म्यासेडोनियाली विश्वकोष

सन्दर्भ[सम्पादन गर्ने]

बाह्य कडिहरू[सम्पादन गर्ने]