युइएफए युरोपा लिग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
UEFA Europa League
स्थापना १९७९; ३९ वर्ष अघि (१९७९)
क्षेत्र युरोप (युइएफए)
समुह संख्या ४८(समूह चरण)[१]
हालको विजेता स्पेनएटलेटिको म्याड्रिड
(३ पटक)
सबैभन्दा सफल क्लब स्पेन सेभिल्ला एफ.सी.
(५पटक)
वेबसाइट Official website
२०१८-१९ युइएफए युरोपा लिग

युइएफए युरोपा लिग युरोपेली फुटबल क्लबहरू बिच संचालन हुने दोस्रो ठुलो प्रतियोगिता हो (युइएफए च्याम्पियन लिग पछीको) । जुन सन् १९७१ देखि प्रत्येक वर्ष आयोजना हुदै आइरहेको छ ।

विजेताहरू[सम्पादन गर्ने]

सर्वाधिक पाँच विजेताहरू
-
क्लब विजेता उपविजेता विजेता वर्ष उपविजेता वर्ष
स्पेन सेभिल्ला एफ.सी. 5 0 2006, 2007,2014,2015,2016
इङ्गल्याण्ड लिभरपुल एफ.सी. 3 1 1973,1976,2001 2016
इटाली युभेन्टस एफ.सी. 3 1 1977,1990,1993 1995
२४ क्लबहरू 33 5 _ _

स्रोत[सम्पादन गर्ने]

  1. The top two teams in each group advance to the round of 32, where they are joined by the eight third-place teams in the Champions League group phase.