युरिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

युरिया वा कारबामाइड (अङ्ग्रेजी: Urea, Carabamide, CO(NH2)2 सेतो, गन्ध नभएको, ठोस, घुलनसील रासायनिक यौगिक हो । सन् १८२८ मा जर्मनका वैज्ञानिक फ्रेडरिक होलरले जीवित प्राणी बाहिरी वातावरणमा पनि युरिया बन्न सक्ने पत्ता लगाए ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]