उर्वरक
स्वरूप

उर्वरक (Fertilizers) यस्ता रसायन हुन्छन् जो रुख-बिरुवाहरु वृद्धिमा सहायक हुन्छन्। पौधाहरूलाई उर्वरक दुइ प्रकारले दिइन्छ : जमीनमा हालेर - यी तत्व पौधाहरूको जराहरु द्वारा अवशोषित हुन्छन् ; अथवा पातहरूमा छिडकाउ गर्नको लागि पातहरु द्वारा शोषित गर्न लाग्छन्। उर्वरक, पौधाहरुका लागि आवश्यक तत्वहरूको पूर्ति गर्दछन्।
उर्वरकको वर्गीकरण
[सम्पादन]- कार्बनिक/जैविक उर्वरक (कम्पोस्ट, यूरिया) वा अकार्बनिक उर्वरक (अमोनियम नाइट्रेट)
- प्राकृतिक ( पीट ) वा कृत्रिम उर्वरक (सुपर फॉस्फेट)sushil.pangali
पौधाहरुका लागि आवश्यक पोषक तत्व
[सम्पादन]मुख्य तत्व
[सम्पादन]पौधाहरुका लागि तीन प्रमुख पोषक तत्व छन्:
द्वितीयक पोषक तत्व
[सम्पादन]सूक्ष्म पोषक तत्व (माइक्रोन्युट्रिएन्ट्स)
[सम्पादन]यी पनि हेर्नुहोस्
[सम्पादन]- वर्मीकम्पोस्ट (Vermicompost)
- जैविक मल
- युरिया
वाह्य सूत्र
[सम्पादन]- The Texas Vegetable Growers' Handbook, Chapter ३ अभिलेखिकरण २०१०-०२-१८ वेब्याक मेसिन Soils and fertilizers in agriculture.
- The Fertilizer Institute अभिलेखिकरण २००८-१०-०६ वेब्याक मेसिन Basic information about fertilizers
- The International Fertilizer Industry Association
- European Fertiliser Manufacturers Association अभिलेखिकरण २०१३-०५-२८ वेब्याक मेसिन
- How to read fertilizer tags article
विकिमिडिया कमन्समा उर्वरक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।