ये जवानी है दीवानी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ये जवनी है दीवानी (English:  Yeh Jawani Hai Deewani)
निर्देशकअयान मुखर्जी
निर्माताहिरू यश जौहर
करण जौहर
पटकथाअयान मुखर्जी
कथाकारअयान मुखर्जी
कलाकाररणबीर कपुर
दीपिका पादुकोण
आदित्य रोय कपूर
कल्की केकला[१][२]
सङ्गीतकारप्रीतम
छायाँकनबी मनिकन्दन
सम्पादकअकिव अली
प्रदर्शन
  • मे ३१, २०१३ (२०१३-०५-३१)
समयावधि१६१ मिनट[३]
देशभारत
भाषाहिन्दी
लगानीयुएस$०.०१ बिलियन)
कमाइयुएस$०.०५ बिलियन) (खुद)

ये जवनी है दीवानी (English:  Yeh Jawani Hai Deewani) २०१३ मा प्रदर्शित बलिउडको हाँस्यप्रधान र युवा रोजाईको चलचित्र हो जसको निर्माता करण जौहर हुन् र निर्देशक अयान मुखर्जी हुन् ।[४][५] यस चलचित्रमा मुख्य भूमिकामा रणबीर कपुरदीपिका पादुकोण छन् ।[६] सन् २००८ को चलचित्र बचना ऐ हसीनो पछि यी दुवैको दोश्रो जोडी चलचित्र हो । आदित्य रोय कपूरकल्की केकला सहकलाकार हुन् ।[७] माधुरी दीक्षित यस चलचित्रको एक गीत घाघरा मा नृत्य गरेकी छिन । पहिले यो चलचित्रलाई मार्च २०१३ मा प्रदर्शित गर्ने तय गरिए पनि पछि ३१ मे २०१३ मा प्रदर्शित गरियो ।[८] यो चलचित्रले बक्स अफिसको सबै कीर्तिमान तोड्दै सबैभन्दा बढी कमाई गर्ने बलिउड चलचित्रमा ११औँ स्थान बनाउन सफल भयो ।[२][९]

विषयवस्तु र कथा[सम्पादन गर्ने]


पात्रहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Worldwide TOP TEN 2013", अन्तिम पहुँच १८ डिसेम्बर २०१३ 
  2. २.० २.१ "BO Bosses of 2013", The Telegraph (Calcutta), नोभेम्बर २०१३, अन्तिम पहुँच १ अगस्ट २०१४  उद्दरण त्रुटी: Invalid <ref> tag; name "WorldwideGross" defined multiple times with different content
  3. "ये जवनी है दीवानी (PG)" (अंग्रेजीमा), द टाइम्स अफ इन्डिया, अन्तिम पहुँच १ जुन २०१३ 
  4. "Yeh Jawaani Hai Deewani Movie Info, Cast, Release Date", filmz24.com, अन्तिम पहुँच १२ फेब्रुअरी २०१२ 
  5. "Ranbir and Deepika back together in Yeh Jawaani Hai Deewani", reviewer.in, अन्तिम पहुँच २६ मे २०१३ 
  6. "Ranbir and Deepika to star in Ayan Mukerji's Yeh Jawani Hai Deewani", Bollywood Hungama News Network, bollywoodhungama.com, अन्तिम पहुँच ३० डिसेम्बर २०११ 
  7. "Aditya Roy Kapur and Kalki join cast of Yeh Jawani Hai Deewani", अन्तिम पहुँच १७ अप्रिल २०१२ 
  8. "Yeh Jawaani Hai Deewaani on 31st May 2013", Box Office India, अन्तिम पहुँच ३० अक्टोबर २०१२ 
  9. "ACTUAL ARTICLE TITLE BELONGS HERE!", Box Office India, अन्तिम पहुँच २२ अगस्ट २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]