सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्रहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्रहरूको क्रमाङ्क सूची हो। यो सूची प्रमाणित स्रोतहरूद्वारा अनुमानित विश्व्यापी बक्स अफिसको आधारमा भारतका विभिन्न भाषाहरूको चलचित्रहरूलाई राखिएको छ। यहाँ दिइएको तथ्याङ्क आधिकारिक होइन र विभिन्न स्रोतहरूको आधारमा यो तथ्याङ्क सूची तयार पारिएको हो जुन समयानुसार परिवर्तन हुन सक्छ।[१]२१औँ शताब्दीको पहिलो दशकमा सिनेमाघरहरूको सङ्ख्या र टिकटको मूल्यमा भएको वृद्धिले बक्स अफिसमा प्रभाव पारेको हो।[२]

यो सूचीलाई मूल्यह्रासले गर्दा समायोजन गरिएको छैन। सन् १९७५ को चलचित्र 'शोले'ले अनुमानित ३.०० बिलियन (युएस$४२ मिलियन) को कमाइ गरेको छ।[३][४]

विश्वव्यापी कमाइ तथ्याङ्क[सम्पादन गर्नुहोस्]

निम्नलिखित सूचीमा भारतको शीर्ष २५ सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रहरूलाई सूचीवद्ध गरिएको छ, जसमा भारतमा बोलिने सबै भाषाका चलचित्रहरू सामेल छन्। सूचीमा मुद्रास्फीतिको तथ्याङ्कलाई समायोजित गरिएको छैन।

भारतीय रुपयाको सन्दर्भमा चलचित्रहरूको निम्नलिखित सूची क्रमबद्ध गरिएको छ। अमेरिकी डलरको लागि मुद्रा रूपान्तरणको सन्दर्भको रूपमा राखिएको छ तर यो मेल खान सक्दैन, किनभने डलर-रुपयाको विनिमय दरमा समयसँगै भिन्न हुने गर्छ। सन् २००९ मा प्रति डलर ४८ भारतीय रुपया[५] रहेको थियो भने सन् २०१७ मा प्रति डलरको मोल ६५ भारतीय रुपया पुगेको थियो।[६]

* अर्थ चलचित्र अझै सिनेमाघरमा चलिरहेको छ
क्रम उच्चतम क्रम चलचित्र वर्ष निर्देशक निर्माता कम्पनी मूल भाषा विश्वव्यापी कमाइ सन्दर्भ
दङ्गल २०१६ नितेस तिवारी आमिर खान प्रोडक्सन

युटिभी मोसन पिक्चर्स वाल्ट डिज्नी स्टुडियोज भारत

हिन्दी ₹२,०२४ करोड (युएस$Wrong currency "२,०१७" for IND मिलियन) [७]
बाहुबली २: द कन्क्लुजन २०१७ एसएस राजामौली आर्का मिडिया वर्क्स तेलुगु ₹१,८१० करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [७]
बजरङ्गी भाईजान २०१५ कबिर खान सलमान खान फिल्मस

कबिर खान फिल्मस इरोस इन्टरनेसनल

हिन्दी ₹९६९.०६ करोड (युएस$१५० मिलियन) [n १]
सिक्रेट सुपरस्टार २०१७ अद्वैत चन्दन आमिर खान प्रोडक्सन हिन्दी ₹९६६.८६ करोड (युएस$१५४ मिलियन) [n २]
पीके २०१४ राजकुमार हिरानी विनोद चोपडा फिल्मस

राजकुमार हिरानी फिल्मस

हिन्दी ₹८३२ करोड (युएस$१२० मिलियन) [१८][८]
२.० २०१८ एस शङ्कर लायका प्रोडक्सन तमिल ₹८०० करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [१९]
बाहुबली: द बिगिनिङ २०१५ एसएस राजामौली आर्का मिडिया वर्क्स तेलुगु ₹६५० करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [२०][२१][२२]
सुल्तान २०१६ अली अब्बास जफर यश राज फिल्म्स हिन्दी ₹६२३.३३ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [२३]
सञ्जु २०१८ राजकुमार हिरानी राजकुमार हिरानी फिल्मस

विनोद चोपडा फिल्मस

हिन्दी ₹५८६.८५ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [२४]
१० पद्मावत २०१८ सञ्जय लीला भन्साली भन्साली प्रोडक्सन

भायकम १८ मोसन पिक्चर्स

हिन्दी ₹५८५ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [२५][८]
११ टाइगर जिन्दा है २०१७ अली अब्बास जफर यश राज फिल्म्स हिन्दी ₹५६५.१ करोड (युएस$८७.३२ मिलियन) [७][२६]
१२ धूम ३ २०१३ विजय कृष्ण आचार्य यश राज फिल्म्स हिन्दी ₹५५६ करोड (युएस$१०१ मिलियन) [n ३]
१३ वार २०१९ सिद्धार्थ आनन्द यश राज फिल्म्स हिन्दी ४७५.५ करोड (युएस$६७ मिलियन) [३३]
१४ थ्री इडियट्स २००९ राजकुमार हिरानी विनोद चोपडा फिल्मस हिन्दी ₹४६० करोड (युएस$८८ मिलियन) [२७][८]
१५ १४ अन्धाधुन २०१८ श्रीराम राघवन भायकम १८ मोसन पिक्चर्स

म्याचबक्स पिक्चर्स

हिन्दी ४५६.८९ करोड (युएस$६४ मिलियन) [३४]
१६ १६ साहो २०१९ सुजिथ युभी क्रिएसन

टि-सिरिज

तेलुगु ४३३.०६ करोड (युएस$६१ मिलियन) [३५]
१७ प्रेम रतन धन पायो २०१५ सुरज बडजात्या फक्स स्टार स्टुडियोज

राजश्री प्रोडक्सन

हिन्दी ४३२ करोड (युएस$६१ मिलियन) [३६][८]
१८ चेन्नई एक्सप्रेस २०१३ रोहित शेट्टी रेड चिलिज इन्टरटेनमेन्ट हिन्दी ४२३ करोड (युएस$५९ मिलियन) [३७]
१९ किक २०१४ साजिद नाडियाडवाला नाडियाडवाला ग्रान्डसन हिन्दी ४०२ करोड (युएस$५६ मिलियन) [३८]
२० १७ सिम्बा २०१८ रोहित शेट्टी रिलायन्स इन्टरटेनमेन्ट

धर्मा प्रोडक्सन्स

हिन्दी ₹४०० करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [३९]
२१ ह्यप्पी न्यु इअर २०१४ फराह खान रेड चिलिज इन्टरटेनमेन्ट हिन्दी ३९७.२१ करोड (युएस$५६ मिलियन) [४०][४१]
२२ कृष ३ २०१३ राकेश रोशन फिल्मक्राफ्ट प्रोडक्सन प्रा.लि. हिन्दी ₹३९३.३७ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [४२]
२३ २१ कबीर सिंह २०१९ सन्दीप भेङ्गा सिने१ स्टुडियोज

टि-सिरिज

हिन्दी ₹३७९ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [४३]
२४ १० दिलवाले २०१५ रोहित शेट्टी रेड चिलिज इन्टरटेनमेन्ट

रोहित शेट्टी प्रोडक्सन

हिन्दी ३७६.८५ करोड (युएस$५३ मिलियन) [४४]
२५ २५ तानहाजी २०२० ओम राउत अजय देवगन एफफिल्मसटि-सिरिज हिन्दी ₹३६६.३६ करोड (युएस$अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "["। मिलियन) [४५]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. Bajrangi Bhaijaan worldwide gross  – ₹९६९.०६ करोड (युएस$१५० मिलियन)[८]
    • India  – ₹४४४.९२ करोड[९]
    • Overseas  – युएस$७६,६७५,०६६ (₹५२४.१४ करोड)
      • First phase (2015 – 2016)  – युएस$३०.९ मिलियन[१०] (211.05 करोड)[११]
      • Final phase (2018 – 2019)  – युएस$४५,७७५,०६६ – ४७,८४०,७०२ (₹३१३.०९ करोड+)[१२]
  2. Secret Superstar  – ₹९६६.८६ करोड (युएस$१५४ मिलियन)[८]
  3. Dhoom 3 worldwide gross: ₹५५५.८९ करोड[२७] (युएस$१०१ मिलियन)[८]
    • Domestic gross: 372 करोड[२८] (US$63.48 मिलियन)
    • Overseas gross: US$29.68 मिलियन (183.89 करोड)
      • China  – युएस$१.३५ मिलियन[२९] (8.24 करोड)[३०]
      • Other territories  – US$28.33 मिलियन[३१] (175.65 करोड)[३२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Priya Gupta (Nov २३, २०१३), "Box Office column discontinued", The Times of India, अन्तिम पहुँच ३० डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२६ मिति
  2. Binoy Prabhakar (Aug २६, २०१२), "Business of Rs 100-cr films: Who gets what and why", Indiatimes The Economic Times, अन्तिम पहुँच ३० डिसेम्बर २०१३ 
  3. "The Biggest Blockbusters Ever In Hindi Cinema", Box Office India, मूलबाट १४ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण १४ अक्टोबर २०१३ मिति
  4. Kazmi, Nikhat (१२ जनवरी २००९), "Sholay adjusted gross", The Times of India, अन्तिम पहुँच २३ फेब्रुअरी २०११ 
  5. "Yearly Average Rates (48 INR per USD)", OFX, २००९, मूलबाट १३ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१७ 
  6. "Yearly Average Rates (65.11 INR per USD)", OFX, ३१ डिसेम्बर २०१७, मूलबाट १३ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१७ 
  7. ७.० ७.१ ७.२ "Top Worldwide Figures – All Formats And Hindi", Box Office India, २ नोभेम्बर २०१८। 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ "All time box office revenue of the highest grossing Bollywood movies worldwide as of June 2018 (in मिलियन U.S. dollars)", Statista, अन्तिम पहुँच ८ अक्टोबर २०१८ 
  9. "Bajrangi Bhaijaan Box Office Collection", Bollywood Hungama, अन्तिम पहुँच १४ जनवरी २०१९ 
  10. Hooli, Shekhar (१ मे २०१७), "Baahubali 2 overseas box office collection: Rajamouli's film beats Chennai Express, Kabali's lifetime record in 1st weekend", International Business Times 
  11. "Exchange Rates (68.3 INR per USD)", The World Factbook, Central Intelligence Agency, २०१६, मूलबाट १५ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १६ फेब्रुअरी २०१५ मिति
  12. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named sauder
  13. १३.० १३.१ "Bajrangi Bhaijaan (2015) - International Box Office Results", Box Office Mojo, अन्तिम पहुँच १७ जनवरी २०१९ 
  14. "Weekly Box Office > China (04/01/2018)", EntGroup, मूलबाट २ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अप्रिल २०१८  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१८ मिति
  15. "Japan's love for Indian films continues to rise", Moneycontrol, ९ फेब्रुअरी २०१९, अन्तिम पहुँच ९ फेब्रुअरी २०१९ 
  16. "Thugs of Hindostan gets a minimum guarantee of Rs. 110 cr. for the Chinese market!", Bollywood Hungama, १२ नोभेम्बर २०१८। 
  17. "Box Office: Worldwide Collections and Day wise breakup of Secret Superstar", Bollywood Hungama, १९ नोभेम्बर २०१७। 
  18. "Secret Superstar rakes in more than Rs 800 करोड in China; beats Aamir Khan's PK", NewsX, ११ फेब्रुअरी २०१८। [dead link]
  19. Vijayaprakash R (१६ जनवरी २०१९), "2.0 exclusive exhibition in Chennai: Original costumes of Rajinikanth, Akshay Kumar attract visitors", Times Now, अन्तिम पहुँच १८ जनवरी २०१९ 
  20. Hooli, Shekhar (१ मे २०१७), "Baahubali 2 3-day worldwide box-office collection: SS Rajamouli's film crosses Rs 500 cr mark in 1st weekend", International Business Times [dead link]
  21. "Baahubali rights snapped up by Netflix for Rs 25.5 करोड; The Conclusion completes 100 days in theatres", १० अगस्ट २०१७। 
  22. "What does the success of Baahubali mean for Indian cinema?", १४ मे २०१७। 
  23. "Salman Khan's Sultan rakes in $5 मिलियन in 11 days in China, surpassing Padmaavat's overseas earnings", Firstpost, १२ सेप्टेम्बर २०१८। 
  24. "Sanju Box Office Collection till Now", Bollywood Hungama, अन्तिम पहुँच १२ नोभेम्बर २०१८ 
  25. "'Padmaavat' a very special film for Deepika, Ranveer and Shahid-Here's why", Zee News, १६ मार्च २०१८। 
  26. "Tiger Zinda Hai (2017)", Box Office Mojo, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९ 
  27. २७.० २७.१ "Deepika Padukone's Padmaavat beats Aamir Khan's Dhoom 3 and Salman Khan's Tiger Zinda Hai at the box office", Times Now, २७ फेब्रुअरी २०१८। 
  28. "Bollywood 200 करोड Club Movies: Hindi Films", Bollywood Movie Review, ३ अप्रिल २०१७, मूलबाट २५ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१७ [dead link]
  29. "'Dhoom: 3? enters Chinese top 10 chart". The Indian Express.
  30. "Yearly Average Rates (61.01 INR per USD)", OFX, २०१४, मूलबाट १३ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१७ 
  31. "Top Overseas Grossers All Time", Box Office India, अन्तिम पहुँच १८ अक्टोबर २०१७ 
  32. "Yearly Average Rates (58.512332 INR per USD)", OFX, २०१३, मूलबाट १३ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१७ 
  33. "War Box Office", Bollywood Hungama, अन्तिम पहुँच २९ नोभेम्बर २०१९ 
  34. "Andhadhun Box Office Collection till Now", Bollywood Hungama, अन्तिम पहुँच १३ जुन २०१९ 
  35. "TOP GROSSERS ALL FORMATS WORLDWIDE GROSS", Box Office India 
  36. "Best of 2015: Top 6 highest grossing films", Daily News and Analysis, २६ डिसेम्बर २०१५। 
  37. Cain, Rob (२० मार्च २०१६), "Shah Rukh Khan's 'Fan' Aims To Continue Movie Megastar's Global Hit Streak", Forbes 
  38. Mobhani, Suleman. (13 January 2015), Box Office: Comparison of the Top Grossers of 2014. Bollywood Hungama. Retrieved on 2017-01-01.
  39. "Simmba Box Office Collection till Now", Bollywood Hungama, अन्तिम पहुँच ११ फेब्रुअरी २०१९ 
  40. "Box office comparison of the Top grossers of 2014", Bollywood Hungama, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१५ 
  41. "Happy New Year now to be remade in Chinese; who will play SRK's character?- Entertainment News, Firstpost", Firstpost, १८ अक्टोबर २०१६, अन्तिम पहुँच १४ मे २०१९ 
  42. https://www.bollywoodhungama.com/movie/krrish-3/box-office/
  43. "Kabir Singh Box Office Collection", Bollywood Hungama, मूलबाट २६ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०१९ 
  44. https://www.bollywoodhungama.com/movie/dilwale-2/box-office/
  45. Hungama, Bollywood, "Tanhaji Box Office Collection | Tanhaji Film Collection | Box Office Till Now" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २ मार्च २०२०