रक्षा नेपाल
स्वरूप
| गठन | सन् २००४ |
|---|---|
| प्रकार | गैरसरकारी संस्था |
| प्रधान कार्यालय | काठमाडौँ |
| स्थान | |
सस्थापक/अध्यक्ष | मेनुका थापा |
| वेबसाइट | http://www.rakshanepal.org |
रक्षा नेपाल महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो। क्याबिन, डान्सबार र मसाज पार्लरमा यौनजन्य हिंसाबाट पीडित महिलालाई उद्धार गर्ने संस्था हो । [१] यसका अध्यक्ष मेनुका थापा हुन् र यसको स्थापना सन् २००४ मा[२] भएको हो ।