राजघाट समाधि परिसर
स्वरूप
यमुना नदीको पश्चिमी किनारमा महात्मा गांधीको समाधिस्थल रहेको छ । कालो संगमरमरबाट बनाईएको यस समाधिमा गान्धीद्वारा बोलिएको अन्तिम शब्द हे राम उद्धृत गरिएको छ । अब यो स्थान एउटा सुन्दर बगैंचाको रूप लिसकेको छ । यहाँ सुन्दर पानीको झरना र अनेक प्रकारको वृक्ष लगाइएको छ । यहाँ नजिकै रहेको शान्ति वनमा भारतको पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको समाधि रहेको छ । भारत आउने विदेशी उच्चाधिकारी महात्मा गांधीलाई श्रद्धांजली प्रकट गर्नका लागि राजघाट अवश्य आउने गर्छन ।
नाम | उपाधि | स्मारक | विशेष |
---|---|---|---|
महात्मा गाँधी | राष्ट्रपिता | राजघाट | कालो संगमर्मरको समाधि |
जवाहर लाल नेहरु | प्रधानमन्त्री | शान्तिवन | घाँसले घेरिएको |
लालबहादुर शास्त्री | प्रधानमन्त्री | विजय घाट | वहाँकै नेतृत्वमा भारतले भारत पाक युद्ध १९६५ मा पाकिस्तान माथि विजय प्राप्त गरेको थियो |
सञ्जय गान्धी | संसद सदस्य | — | शान्तिवन निकट |
इन्दिरा गान्धी | शान्तिवन | शक्ति स्थल | एउटा ठुलो लाल-स्लेटी शिला |
जगजीवन राम | भारतको उप प्रधानमन्त्री | समता स्थल | — |
चौधरी चरण सिंह | प्रधानमन्त्री | किसान घाट | — |
राजीव गान्धी | प्रधानमन्त्री | वीर भूमि | एउटा ठुलो कमल फुल जसलाई ४६ सानो कमल फुलले घेरिएको छ जसले उनको जीवनलाई दर्साउछ [१] |
ज्ञानी जैलसिंह | भारतको राष्ट्रपति | एकता स्थल | — |
शंकर दयाल शर्मा[२] | भारतको राष्ट्रपति | — | विजय घाटको निकट स्थित |
देवी लाल | भारतको उप प्रधानमन्त्री | — | किसान घाटको निकट स्थित |
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
सन् २००० मा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन राजघाटमा गान्धीलाई श्रद्धांजली प्रकट गर्दै
-
राजघाट
-
शान्तिवन
-
सञ्जय गान्धीको समाधिस्थल
-
राजिब गान्धीको समाधिस्थल
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "'Rajiv' to bloom at Veer Bhumi", The Tribune Trust, २००४-०८-१८, अन्तिम पहुँच २००८-१२-२१। वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२७ मिति
- ↑ "Tearful farewell to S.D. Sharma", The Tribune (The Tribune Trust), १९९९-१२-२८, अन्तिम पहुँच २००८-१२-२१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]निर्देशाङ्कहरू: २८°३८′२६″N ७७°१४′५८″E / २८.६४०५५०°N ७७.२४९४३३°E
विकिमिडिया कमन्समा राजघाट समाधि परिसर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।