सामग्रीमा जानुहोस्

राजशाही

राजशाही
রাজশাহী
सहर
माथिबाट: क्षितिजको काखमा राजशाही सहर, सहिद कम्रूज्जमन रङ्गशाला,युनिभर्सिटी अफ राजशाही को पहिलो आधिकारिक भवन, केन्द्रीय पार्क, भरेन्द्रा रिसर्च सङ्ग्रहालय,राजशाही कलेजको प्रशासकीय भवन
उपनाम: 
रेसम सहर
राजशाही बङ्गलादेश-को अवस्थिति
राजशाही
राजशाही
बङ्गलादेशको नक्सामा राजशाही
निर्देशाङ्क: २४°२२′ उत्तर ८८°३६′ पूर्व / २४.३६७° उत्तर ८८.६००° पूर्व / 24.367; 88.600
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाराजशाही जिल्ला
स्थापना१७००
नगरपालिका१८७६
स्तरीय सहर१९९१
सरकार
 • प्रकारनगर निगम
 • अङ्गराजशाही सिटी निगम
क्षेत्रफल
 • सहर९६.६८ किमी२ (३७.३३ वर्ग माइल)
 • महानगर
९०० किमी२ (३०० वर्ग माइल)
उन्नतांश
१८ मिटर (५९ फिट)
जनसङ्ख्या
 (२०११)[३]
 • सहर७६३९५२
 • महानगर
८७८५००
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाकीय कोडहरू
६०००,६१००,६२०३
राष्ट्रिय सम्पर्क कोड+८८०
सम्पर्क कोड०७२१
प्रहरीराजशाही महानगरीय प्रहरी
विमानस्थलशाह मख्दुल विमानस्थल
वेबसाइटerajshahi.gov.bd

राजशाही (बङ्गाली: রাজশাহী) ऐतिहासिक रामपुर चिनारीको नाम रेशमको सहर बङ्गलादेशको महानगर पालिका हो । भने बङ्गलादेशको ठुला सहर मध्ये एक हो । यो सहरमा लगभग १ मिलियन जनसङ्ख्या रहेको छ ।

इतिहास

[सम्पादन]

आधुनिक राजशाही प्राचीन पुन्द्रवर्धन क्षेत्रमा अवस्थित छ।[४] सुफी सन्त शाह मखदूमको समाधिस्थलमा रहेका शिलालेखीय अभिलेखअनुसार यस सहरको स्थापना सन् १६३४ मा भएको मानिन्छ। १८औँ शताब्दीमा यस क्षेत्रमा डच बस्ती पनि रहेको थियो।[५]

भूगोल

[सम्पादन]

प्रविधि

[सम्पादन]

हावापानी

[सम्पादन]
  • राजशाहीको हावापानीको विस्तृत जानकारी
राजशाहीको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) ३०.०
(८६.०)
३५.४
(९५.७)
४०.३
(१०४.५)
४५.१
(११३.२)
४४.८
(११२.६)
४३.६
(११०.५)
३९.७
(१०३.५)
३५.५
(९५.९)
३९.२
(१०२.६)
३५.३
(९५.५)
३४.३
(९३.७)
३०.३
(८६.५)
४५.१
(११३.२)
उच्चतम औसत °से (°फे) २५.४
(७७.७)
२८.०
(८२.४)
३३.५
(९२.३)
३५.९
(९६.६)
३४.८
(९४.६)
३३.३
(९१.९)
३२.०
(८९.६)
३२.०
(८९.६)
३२.३
(९०.१)
३१.९
(८९.४)
२९.५
(८५.१)
२६.१
(७९.०)
३१.२
(८८.२)
दैनिक औसत °से (°फे) १८.५
(६५.३)
२०.६
(६९.१)
२५.७
(७८.३)
२८.८
(८३.८)
२९.१
(८४.४)
२९.४
(८४.९)
२८.९
(८४.०)
२९.१
(८४.४)
२९.१
(८४.४)
२७.६
(८१.७)
२३.५
(७४.३)
१९.४
(६६.९)
२५.८
(७८.५)
न्युनतम औसत °से (°फे) १०.२
(५०.४)
१३.३
(५५.९)
१८.०
(६४.४)
२१.७
(७१.१)
२३.५
(७४.३)
२५.५
(७७.९)
२५.९
(७८.६)
२६.२
(७९.२)
२५.९
(७८.६)
२३.४
(७४.१)
१७.६
(६३.७)
१२.८
(५५.०)
२०.३
(६८.६)
न्युनतम रेकर्ड °से (°फे) १.८
(३५.२)
३.९
(३९.०)
८.६
(४७.५)
१०.८
(५१.४)
१४.४
(५७.९)
२०.३
(६८.५)
१९.४
(६६.९)
१८.३
(६४.९)
१२.६
(५४.७)
११.४
(५२.५)
७.०
(४४.६)
४.२
(३९.६)
१.८
(३५.२)
औसत वर्षा मिमी (इन्च) १३
(०.५)
१५
(०.६)
२७
(१.१)
३९
(१.५)
१२९
(५.१)
२७२
(१०.७)
३०१
(११.९)
२६१
(१०.३)
२३४
(९.२)
११२
(४.४)
१४
(०.६)
२
(०.१)
१,४१९
(५६)
औसत सापेक्ष आर्द्रता (%) ४० ३५ ३७ ४० ५१ ७९ ८८ ८५ ८० ६६ ६२ ५९ ६०
स्रोत: WeatherBase.Com

पार्क र हरियाली

[सम्पादन]
शहिद जीया शिशु पार्क

सहिद जीया शिशु पार्क राजशाहीको एक महत्त्वपूर्ण तथा लोकप्रिय सार्वजनिक स्थलहरू मध्ये एक हो ।

अर्थतन्त्र

[सम्पादन]

जनसङ्ख्या

[सम्पादन]

संस्कार

[सम्पादन]

कला तथा पर्वहरू

[सम्पादन]
बंगाली नयाँ वर्ष/ বাংলা নববর্ষको स्वागतको तयारीमा राजशाही सहर

राजशाही एक शैक्षिक,कलाकृत सहर हो । यो सहर राजशाही रेशमको लागि बङ्गलादेश भर निकै प्रसिद्ध रहेको छ। जसबाट स्तरिय लुगाकपडा निर्माण गर्ने गरिन्छ । यो सहरमा बरेन्द्रा सङ्ग्रहालय रहेको छ। जहाँ विभिन्न प्रकारका स्थानीय कलाकृति तथा कलात्मक मुर्तिहरूको सङ्ग्रह गरिएको छ ।

मिडिया

[सम्पादन]

Aस्थानीय एफएम स्टेसनहरू, रेडियो पद्मा,९९.२ मेगाहर्ज. रेडियो फोर्टिन ८८.० मेगाहर्ज

खेलकुद

[सम्पादन]
सहिद कम्रूज्जमन रंगशाल

यस राजशाही सहरमा सहिद कम्रूज्जमन रंगशाल नामक रंगशाला रहेको छ । यो सहिद कम्रूज्जमन रंगशालको कुल दर्शक क्षमता पन्ह्र हजार भन्दा धेरै रहेको (१९,००० +) छ । जसलाई सामान्यतया राजशाही जिल्ला रंगशाला पनि भन्ने गरिन्छ। आधारभुत रूपमा यो सहिद कम्रूज्जमन रंगशालको प्रयोग क्रिकेट खेलका लागि गर्ने गरिन्छ । यसबाहेक यो सहरमा अन्य विभिन्न प्रकारका अन्तर्राष्ट्रिय स्तरका टेनिस कम्प्लेक्स तथा विभिन्न खेलकुद सम्बन्धि तालिम केन्द्रहरू पनि रहेको छ ।

केही राष्ट्रिय स्तरका उत्कृष्ट फुटबल खेलाडीहरू पनि यो सहर वा स्थानमा जन्मिएका थिए । जसका उदाहरणका रूपमा राष्ट्रिय क्लब स्तरीय खेलाडीहरू डिगोन्टो प्रोशरी तथा सोनली ओटिटलाई लिन सकिन्छ । यो सहरमा केही स्तरीय फुटबल तालिम केन्द्रहरू समेत रहेको छ । भने फुटबलको जिल्ला रंगशाला पनि रहेको छ ।

राजशाही हक्कीका लागि पनि प्रसिद्ध ठाउँ होख । रमजशाहीमा विभिन्न प्रकारका स्थानीय हक्की क्लबहरू छन् भने विभिन्न खाले हक्कि प्रतियोगिताहरू पनि हुने गर्दछन् ।

यातायात

[सम्पादन]
राजशाही सेन्टर रेलवे स्टेसन

रेलवे

[सम्पादन]

हवाई माध्यम

[सम्पादन]

स्वास्थ्य

[सम्पादन]

यो सहरमा धेरै सरकारी तथा गैर सरकारी हस्पिटलहरू रहेको छ । यहाँ रहेको राजशाही मेडिकल कलेज|हस्पिटल एक प्रमुख हस्पिटल तथा शैक्षिक संस्था हो । यस्तै गरी यहाँ विभिन्न बालबालिका मैत्री हस्पिटलहरू छन्,एउटा छाती सम्बन्धि हस्पिटल,एउटा जिल्ला स्तरीय सरकारी हस्पिटल र क्रिश्चियन मार्गिहरूको हस्पिटल पनि यो सहरमा प्रमुख रूपमा रहेको छ । साथै दुईवटा निजी मेडिकल कलेज हस्पिटल पनि यो सहरमा रहेको छ ।

शिक्षा

[सम्पादन]
राजशाही विश्वविद्यालयको प्रशासकिय भवन
राजशाही कलेजको प्रशासकिय भवन जुन बङ्गलादेशको सर्वाधिक पुरानो शैक्षिक संस्था हो ।

राजशाही बङ्गलादेशको एक महत्त्वपूर्ण शैक्षिक केन्द्रीय क्षेत्र हो । त्यसैले राजशाहीलाई बङ्गलादेशको 'शैक्षिक सहर ' भन्ने गरिन्छ । यो सहरमा धेरै संख्यामा सरकारी तथा गैरसरकारी शैक्षिक संस्थाहरू रहेको छ । यो सहरमा रहेको राजशाही कलेज ढाका कलेज पछिको बङ्गलादेशकै सबैभन्दा पुरानो कलेज हो । यस्तै युनिभर्सिटी अफ राजशाही पनि बङ्गलादेशको दोस्रो पुरानो विश्वविद्यालय हो । जसलाई राजशाही इन्जिनियरिङ कलेजको नामबाट पनि चिन्ने गरिन्छ।[६]

सहायक शैक्षिक संस्थाहरूको सुचि:

स्मरणीय व्यक्तिहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

बाह्य कडी

[सम्पादन]

सन्दर्भ सामाग्री

[सम्पादन]
  1. ↑ "बङ्गलादेशको जिल्ला अनुसारको जनसङख्या", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट १७ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अगस्ट २००९। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १० जुन २००७ वेब्याक मेसिन
  2. ↑ "राजशाहीमा प्रधानमन्त्रीले नयाँ प्रहरी चौकीको उत्घाटन गर्नुभयो", राइजिङ सन, २०१८-०२-२२, अन्तिम पहुँच २०१८-०९-१५।
  3. ↑ " सन् २००८ को तथ्याङ्क, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग" अभिलेखिकरण १९ अप्रिल २००९ वेब्याक मेसिन
  4. ↑ "Pundravardhana - Banglapedia", en.banglapedia.org, अन्तिम पहुँच २०२५-०६-०९।
  5. ↑ "Rajshahi | Riverside City, Silk Production | Britannica", www.britannica.com, २२ मे २०२५, मूलबाट ३ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०२५।
  6. ↑ "राजशाहीमा रहेका विश्वविद्यालय", रुयट, मूलबाट २०१८-१०-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१२-०२।