राजा मान सिंह
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अप्रिल २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (अप्रिल २०१२) |
राजा मान सिंह आमेर (आम्बेर)को कच्छवाहा राजपूत राजा थिए। उनी अकबरको सेनाको प्रधान सेनापति थिए। राजा भगवन्त दास उनको पिता थिए।