रामकृष्ण शर्मा
स्वरूप
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
बर्माको मचिना सहरमा जन्मिएका रामकृष्ण शर्मा (१९७८-२०४३) कवि, समालोचक र निबन्धकारका रूपमा परिचित छन् । मूलतः उनी नेपाली साहित्यका प्रखर समालोचक हुन् । [१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]विद्यार्थी जीवनदेखि नै आफ्नो प्रतिभाको परिचय दिंदै आएका रामकृष्ण शर्मा आफ्ना अध्ययन कालदेखि नै अनेकौं पदक र पुरस्कार प्राप्त गर्न सफल देखिन्छन् । गौहाटी विश्व विद्यालय आसामबाट अङ्ग्रेजीमा एम.ए.सम्मको अध्ययन गरी सोही विश्व विद्यालयबाट कानुनको स्नातकमा प्रथम श्रणीमा प्रथम स्थान प्राप्त गरेका शर्मा बहुमुखी प्रतिभा भएका व्यक्ति हुन् ।
साहित्य यात्रा
[सम्पादन गर्नुहोस्]कृति
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान