राष्ट्रिय बिमा कम्पनी लिमिटेड
राष्ट्रिय बिमा कम्पनी लिमिटेड एक सरकारी स्वामित्वको सार्वजनिक सीमित कम्पनी हो। यो साविकको राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभाग थियो ।
इतिहास[सम्पादन गर्नुहोस्]
यो कम्पनि वि,सं २०७१ बैशाख २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार कम्पनि ऐन, २०६३को दफा १७३(१)मा उल्लेख भएको "नेपाल सरकारको स्वामित्वमा रहेको संस्थान कम्पनिमा परिणत हुन सक्ने" प्रावधान अन्तर्गत निर्जीवन बीमा व्यवसायलाई राष्ट्रिय बीमा संस्थानबाट अलग गरी छुटै सञ्चालन गर्ने गरी स्थापना भएको र कम्पनि रजिस्टारको कार्यालयमा मिति २०७१/०२/२८ गते दर्ता भएको थियो ।
उद्देश्य:[सम्पादन गर्नुहोस्]
• आन्तरिक स्रोतहरू र राष्ट्रिय विकासको लागि पूंजी बढाउन र विदेशी मुद्राको खर्चको बोझ जाँच गर्न।
• बीमा व्यवसायको माध्यमबाट सम्पत्तीको क्षतिको जोखिम कम गर्न
स्वामित्व साझेदारी[सम्पादन गर्नुहोस्]
सि.नं | शेयरधनि | हिस्सा |
---|---|---|
१ | नेपाल सरकार | ४१.०३ % |
२ | कर्मचारी संचयकोष | १९.३७ % |
३ | नेपाल बैङ्क लिमिटेड | ९.६० % |
४ | सर्वसाधारण | ३० % |
सेवाहरू[सम्पादन गर्नुहोस्]
- अग्नि बीमा
- सवारी साधन बीमा
- हवाई बीमा
- सामुद्रिक बीमा
- ईन्जिनियरिङ् बीमा
- स्वास्थ्य बीमा
- विविध बीमा
- बिदेश यात्रा बीमा
- व्यावसायिक क्षतिपूर्ति बीमा
वित्तीय अवस्था[सम्पादन गर्नुहोस्]
आन्तरिक नियन्त्रण प्रणाली[सम्पादन गर्नुहोस्]
- लेखापरीक्षण समिति
- दावी समिति
- लगानी समिति
- पदपूर्ति समिति
सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]
राष्ट्रिय बीमा कम्पनी लिमिटेड
R.B.S भवन, रामशाह पथ
पोष्ट बक्स :
फोन: ०९७७-१-४२५८८६६
फ्याक्स: ०९७७-१-४२५८७२१, ४२६१३५१
ईमेल : info@rbcl.com.np
वेब: www.rbcl.com.np