राष्ट्रिय बीमा संस्थान
राष्ट्रिय बीमा संस्थानका स्थापना २०२४ साल पुस १ गते कम्पनी ऐनअन्तर्गत प्राइभेट लिमिटेड कम्पनीका रूपमा भएको हो। २०२५ साल पुस १ गते राष्ट्रिय बीमा संस्थान ऐनअन्तर्गत संस्थानमा परिणत भएको हो। यसले २०२४ साल फागुन ११ गते राजा महेन्द्रको रेनल्टकारको बीमा गरी आफ्नो कारोबार शुरु गर्यो। जीवन बीमा भने २०२९ साल फागुन ९ गते शुरु गरेको हो।
उद्देश्य[सम्पादन गर्नुहोस्]
देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्नु तथा विेदेशी मुद्राको व्ययभार रोक्नु ।
सेवाहरू[सम्पादन गर्नुहोस्]
- सावधिक जीवन बीमा
- बालबच्चाको शिक्षा तथा विवाह सावधिक जीवन बीमा
- अग्रिम भुक्तानी जीवन बीमा
- आजीवन जीवन बीमा
- ‘जीवन सुरक्षा’ सावधिक जीवन बीमा
- बालबच्चाको सावधिक जीवन बीमा
- पति–पत्नीको संयुक्त जीवन बीमा ‘जीवन साथी’
- बालबच्चाको जीवन बीमालेख ‘वात्सल्य’
- म्यादी जीवन बीमा
- ‘जीवन बन्धु’ दोहोरो लाभ जीवन बीमा
- सामूहिक सावधिक जीवन बीमा
सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]
राष्ट्रिय बीमा संस्थान
पोष्ट बक्स नं: ५२७, काठमाण्डौं
फोन नं: ००९७७-१-४२६२५२०
फ्याक्स नं: ००९७७-१-४२६२६१०
ईमेल: beema@wlink.com.np