सामग्रीमा जानुहोस्

राही सरनोबत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राही सरनोबत
व्यक्तिगत जानकारी
राष्ट्रियताभारतीय
राष्ट्रियताभारतीय
जन्म (1990-10-30) ३० अक्टोबर १९९० (उमेर ३५)
कोल्हापुर, महाराष्ट्र
खेल
राष्ट्रभारत
उपलब्धि र उपाधिहरू
विश्व फाइनल
  •  :
पदक कीर्तिमान
सवर्ण पदक – पहिलो स्थान२०१० राष्ट्रमण्डल खेल शूटिंग
कांस्य पदक – तेस्रो स्थान२०११आईएसएसएफ विश्व कप शूटिंग
सवर्ण पदक – पहिलो स्थान२०१३आईएसएसएफ विश्व कप शूटिंग
रजत पदक – दोस्रो स्थान२०१० राष्ट्रमण्डल खेल शूटिंग
सवर्ण पदक – पहिलो स्थान२०१४ राष्ट्रमण्डल खेल शूटिंग

राही सरनोबत (जन्म:३० अक्बटोर १९९०; कोल्हापुर, महाराष्ट्र) एक भारतीय महिला निशानेबाज हुन् , जिनले ५ अप्रिल २०१३ मा कोरिया को चांगवानमा चलिरहेको आईएसएसएफ विश्व कपको २५ मिटर पिस्टल स्पर्धाको फाइनलमा स्थानीय निशानेबाज केयोंगे किमलाई ८-६ देखि हराएर स्वर्ण पदक भारत को नाम गरिन् । उनी विश्व कपमा स्वर्ण पदक जीतने पहिलो भारतीय पिस्टल निशानेबाज हुन् ।[][][]

राहीले अमेरिका मा २०११ आईएसएसएफ विश्व कपमा कास्य पदक जितेकी थिइन् । कमनवेल्थ २०१० मा एक गोल्ड र एक सिल्वर मेडल जितने राहीले आईएसएसएफ वर्ल्ड कप, २०११ मा ब्रान्ज जितेर ओलिंपिकको टिकट लिईन ।[]

२०१४ कमनवेल्थ गेम्स मा २५ मिटर एयर पिस्टलमा राही सरनोबतले राम्रो प्रदर्शन गर्दै गोल्ड मेडल जितिन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://indiatoday.intoday.in/site/Story/115404/Sports/women-shooters-break-into-the-male-bastion.html
  2. http://www.thehindu.com/sport/other-sports/sarnobat-wins-gold-in-shooting-wc/article4585521.ece
  3. "कॉमनवेल्थ गेम्म : राही सरनोबत ने भारत को दिलाया पांचवां गोल्ड मेडल (CWG 2014: Rahi Sarnobat wins gold in Women`s 25M Air Pistol)", patrikanews, ७/२६/२०१४, अन्तिम पहुँच ७/२६/२०१४
  4. "राही सरनोबत", news.biharprabha.com, IANS, Jul ८, २०१२, अन्तिम पहुँच Jul ८, २०१२
  5. "Pistol shooter Rahi Sarnobat wins gold, Anisa Sayyed silver", news.biharprabha.com, IANS, २६ जुलाई २०१४, अन्तिम पहुँच २६ जुलाई २०१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]