रेफ्रिजेरेन्ट
Jump to navigation
Jump to search
रेफ्रिजेरन्ट भनेको हिट पम्प र रेफ्रिजरेसन चक्रमा प्रयोग गरिने पदार्थ हो। रेफ्रिजरन्ट सामान्यतया तरल ( तरल वा ग्यास ) हुन्छ। अधिकांश ताप चक्रमा, रेफ्रिजेरन्टको भौतिक अवस्था परिवर्तन हुन्छ (ग्यासबाट तरलमा र पछि तरलबाट ग्यासमा)। यस कामको लागि धेरै पदार्थहरू प्रयोग गरिएको छ। २०औँ शताब्दीमा, फ्लोरोकार्बन (मुख्य रूपमा क्लोरोफ्लोरोकार्बन) यस उद्देश्यका लागि व्यापक रूपमा प्रयोग भएको थियो। तर अब क्लोरोफ्लोरोकार्बनको प्रयोग क्रमशः कम हुँदैछ किनकि त्यसले ओजोन तहलाई हानी पुर्याउँछ। सामान्य प्रयोगका अन्य रेफ्रिजेरन्टहरू अमोनिया, सल्फर डाई अक्साइडहरू, र प्रोपेन जस्ता गैर-हाइड्रोजनेटेड हाइड्रोकार्बन हुन्।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- रेफ्रिजरेटर
- रेफ्रिजरेसन
- रेफ्रिजरेसन चक्र