रोपनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोपनी जग्गा/जमिनको क्षेत्रफल मापन कार्यमा नेपालमा पहाडी क्षेत्रमा प्रचलनमा रहेको एकाई हो। दाम, पैसा, आनारोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् । [१]

क्षेत्रफल रूपान्तर[सम्पादन गर्नुहोस्]

इकाई वर्गफिट वर्गमिटर
१ दाम २१.३९ १.९९
१ पैसा ८५.५६ ७.९५
१ आना (४ पैसा) ३४२.२५ ३१.७९
१ रोपनी (१६ आना) ५४७६ ५०८.७४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Measurement System in Nepal", अन्तिम पहुँच सेप्टेम्बर १९, २०१९ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]