रोहन ढकाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रोहन ढकाल
250px
२०१३ मा रोहन ढकाल
जन्मतिर्थ राज ढकाल
(१९८३-०१-०४) ४ जनवरी १९८३ (उमेर ३६)
काटासे, कैलाली जिल्ला
वासस्थानन्यु योर्क, संयुक्त राज्य अमेरिका
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेता , निर्देशक, निर्माता
कार्यकाल२००३ -हालसम्म
जीवनसाथीनिशान शाहि (विवाह २००९–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: निशान शाहि to रोहन ढकाल" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%B0%E0%A5%8B%E0%A4%B9%E0%A4%A8_%E0%A4%A2%E0%A4%95%E0%A4%BE%E0%A4%B2)
सन्तानरोयल ढकाल

रोहन ढकाल नेपाली जगतका नायक हुन् ।[१] उनी नेपाल को सुदुर-पश्चिमका निकै चर्चित् अभिनेता हुन् ।[२] उनको जन्म बि,स, २०३८ साल पौस महिना २३ गते बिहिबारका दिन कैलाली जिल्लाको पथरिया गा,बि,स,को कटासे भन्ने ठाउमा जन्मेका थिए । उनी पिता बिश्नु भक्त शर्मा ढकाल र आमा देभकी ढकालका जेठा छोरा हुन् ।

उनको नेपली चलचित्र जगतमा २०६० साल देखा परेका थिए । उनले दर्जनौ चलचित्रमा आभिनय गरिसकेका छन् जसम अग्निपुत्र, आकाश गङ्गा, अन्नदाता रहेका छन् । उनको आफ्नै होम प्रोडक्सन् रहेको छ जसबाट उनले ४ चलचित्र बनाइसकेका छन् । उनको होम् प्रोड्क्सन्को नाम रोहन् फिल्म्स् प्रोडक्सन हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "रोहन ढकाल (अभिनेता)", फिल्मी क्लब, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१६ 
  2. Nepal, Reel, "रोहन ढकाल", रिल नेपाल, अन्तिम पहुँच २ नोभेम्बर २०१६